Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व पृथ्वी दिवस

  • Prija Shrestha
  • April 23, 2023
  • 537

विश्व पृथ्वी दिवस

विश्व पृथ्वी दिवस
  • कहिले मनाइन्छ: हरेक वर्ष अप्रिल २२ मा
  • कहिले बाट मनाउन थालिएको: सन्‌ १९७०
  • सन्‌ १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक
  • कोनेलले १९७० मा उत्तरी गोलार्धको बसन्त क्रतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरका थिए।
  • तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन्‌ १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे ।
  • त्यस्तै सन्‌ २००९ मा राष्ट्रसंघको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ।
  • किन मनाइन्छ: पृथ्वीमा प्रदुषणको अत्याधिक वृद्धि, ग्लोबल वार्मिंग र वन फडानीले वातावरणलाई हानि पुर्याउने र पृथ्वीको विनाश निम्त्याउने जस्ता समस्याहरुको जनचेतना फैलाउन यो दिवस मनाइन्छ ।

नारा:

वर्ष नारा
२०२३Invest in Our Planet
२०२२Invest in Our Planet
२०२१Restore Our Earth

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 57
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 61
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 38
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 40
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 64
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA