Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सबैभन्दा कान्छा भिक्टोरिया क्रस विजेता लिम्बूको अवसान

  • Prija Shrestha
  • April 23, 2023
  • 555

सबैभन्दा कान्छा भिक्टोरिया क्रस विजेता लिम्बूको अवसान

सबैभन्दा कान्छा भिक्टोरिया क्रस विजेता लिम्बूको अवसान
  • रामबहादुर बेघा लिम्बू
  • वि.सं. २०८० वैशाख ९ गते ८८ वर्षमा निधन भएको ।
  • बेलायत सरकारले ब्रिटिस सेनामा कार्यरत १३ जना गोर्खा सैनिकलाई वीरताको कदर गर्दै प्रतिष्ठित भिक्टोरिया क्रसबाट सम्मान गरेको थियो ।
  • तो १३ मा रामबहादुर बेघा लिम्बू कान्छो र एकमात्र जीवित गोर्खा सैनिक थिए ।
  • १२ जुलाई १९६६ मा बकिमघम प्यालेसमा बेलायती महारानी एलिजाबेथ द्वितीयले उनलाई भिक्टोरिया क्रस दिएकी थिइन ।
  • १९६६ नोभेम्बर २१ को मलाया युद्धमा दुस्मनसँगको मुठभेडको लिम्बूले नेतृत्व गरेका थिए ।
  • भीसीपछि “मेम्बर अफ द रोयल भिक्टोरियन अर्डर बाट पनि उनलाई विभूषित गरिएको थियो ।

भिक्टोरिया क्रस विजेता १३ नेपालीहरु

नाम मितियुद्धठाउँ
कूलबीर थापासन्‌ १९१५पहिलो विश्वयुद्धफ्रान्स
करणबहादुर राना मगरसन्‌ १९१८पहिलो विश्वयुद्धइजिप्ट
लालबहादुर थापामगरसन्‌ १९४३दोस्रो विश्व युद्धट्युनिसिया
गजे घलेसन्‌ १९४३दोस्रो विश्व युद्धबर्मा
तुलबहादुर पुनसन्‌ १९४४दोस्रो विश्व युद्धबर्मा
नेत्रबहादुर थापासन्‌ १९४४८दोस्रो विश्व युद्धबर्मा
शेरबहादुर थापासन्‌ १९४४८दोस्रो विश्व युद्धइटाली
अगनसिंह राईसन्‌ १९४४दोस्रो विश्व युद्धबर्मा
थमन गुरूङसन्‌ १९४४८दोस्रो विश्व युद्धइटाली
गन्जु लामासन्‌ १९४४दोस्रो विश्व युद्धबर्मा
लाछिमान गुरूङसन्‌ १९४५दोस्रो विश्व युद्धबर्मा
भनभक्त गुरूङसन्‌ १९४५दोस्रो विश्व युद्धबर्मा
रामबहादुर लिम्बूसन्‌ १९६५इन्डोनेसिया-मलेसिया भिडन्तबोर्नियो

के हो भिक्टोरिया क्रस ?

  • भिक्टोरिया क्रस बेलायतको सबैभन्दा ठूलो सैनिक सम्मान हो | यो सबैभन्दा बहादुरी प्रदर्शन गर्ने सैनिकलाई प्रदान गरिन्छ। भिक्टोरिया क्रस बिजेतालाई भि सी भन्ने गरिन्छ।
  • स्थापना:२९ जनवरी १८५६

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 81
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 62
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 38
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 40
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 64
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA