Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

  • Prija Shrestha
  • April 24, 2023
  • 492

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस
  • कहिले मनाइन्छ: हरेक वर्ष अप्रिल २३ मा
  • विश्व पुस्तक दिवस मनाउने प्रस्ताव भ्यालेन्सियन लेखक Vicente Clavel Andres ले प्रतिभाशाली लेखक Miguel de Cervantes(Don Quixote) को पुण्यतिथिमा उनलाई श्रद्दान्जली अर्पण गर्नका निम्ती प्रस्ताव गरेका थिए ।
  • सन्‌ १९९५मा पेरिसमा भएको युनेस्कोको महासभाले अप्रिल २३लाई विश्व पस्तक तथा प्प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने प्रस्ताव पारित गरेको ।
  • युनेस्कोले हरेक वर्ष “विश्व पुस्तक राजधानी” पनि घोषणा गर्दछ ।
  • पहिलो विश्व पुस्तक राजधानी: मड्रिड, स्पेन (सन्‌ २००१)
  • सन्‌ २०२३को पुस्तक राजधानी: एकरा, घाना
  • सन्‌ २०२४को पुस्तक राजधानी: स्ट्रासवर्ग, फ्रान्स
  • पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको नाराः
वर्ष नारा
२०२३Indigenous Language
२०२२Read…..So you never feel alone
२०२१Celebrating Literature and the Joy of Reading

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 81
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 62
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 38
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 40
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 64
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA