Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२७ औँ राष्ट्रिय चिया दिवस २०८०

  • Prija Shrestha
  • April 28, 2023
  • 844

२७ औँ राष्ट्रिय चिया दिवस २०८०

२७ औँ राष्ट्रिय चिया दिवस २०८०
  • हरेक वर्ष वैशाख १५ गते मनाइन्छ ।
  • २०८० नारा “गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसंग जोडौं ”
  • वि.सं. २०५४ सालमा पहिलो पटक राष्ट्रिय चिया दिवस मनाइएको थियो ।

नेपालमा चियाको इतिहास वा विकासक्रम

  • इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापा (जंगवहादुरका ज्वाई)ले १९२० सालमा इलामबाट चियाखेतीको सुरुवात गरेको मानिन्छ ।
  • तत्कालीन राजा वीरेन्द्र शाहले २०३९ सालमा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्रका रूपमा घोषणा गरेपछि सरकारीस्तरबाट व्यावसायिक चिया खेतीको सुरुवात भएको पाइन्छ ।
  • वि.सं. २०१६ सालमा झापामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भएको ।
  • वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भएको ।
  • वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना ।

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 1
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 89
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 62
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 38
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 41
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA