Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

न्यायिक समितिको क्षेत्राधिकार

  • Bijeta Kunwar
  • May 22, 2023
  • 475

न्यायिक समितिको क्षेत्राधिकार

न्यायिक समितिको क्षेत्राधिकार
  • आलीधुर, बाँध पैनी, कुलो वा पानीघाटको बाँडफाँट तथा उपयोग
  • अर्काको बाली नोक्सान गरेको
  • चरन, घाँस, दाउरा
  • ज्याला मजदुरी नदिएको
  • घरपालुवा पशुपक्षी हराएको वा पाएको
  • ज्येष्ठ नागरिकको पालनपोषण नगरेको
  • नाबालक छोराछोरी वा पति-पत्नीलाई इज्जत अनुसार खान-लाउन वा शिक्षादीक्षा नदिएको
  • वार्षिक २५ लाखसम्मको घर बहाल
  • अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख-बिरुवा लगाएको
  • सार्वजनिक स्थलको उपयोग गर्न नदिएको
  • आफूनो घर वा बलेसीबाट अर्काको घरजग्गा वा सार्वजनिक बाटोमा पानी झारेको

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

एन्डी बर्नह्याम (Andy Burnham) बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त

  • Jul 29, 2026
  • 27
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 19
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 87
The world's 5 major oceans and their deepest points
Others

विश्वका ५ प्रमुख महासागर र तिनका सबैभन्दा गहिरा बिन्दुहरू (Deepest Points)

  • Jul 29, 2026
  • 101
World Tiger Day, 2026 (including updated tiger census data for 2082 B.S.)
Current Affairs

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

  • Jul 29, 2026
  • 80
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA