Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आयातको कागजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी|’मेक इन नेपाल’ समिट २०२३

  • Prija Shrestha
  • May 23, 2023
  • 385

आयातको कागजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी|’मेक इन नेपाल’ समिट २०२३

आयातको कागजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी|’मेक इन नेपाल’ समिट २०२३

आयातको कागजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी:

  • के हो सवारीको नाम: यात्री
  • कहिले दर्ता भएको: वि.सं २०८० जेठ १ गते
  • दर्ता भएको मोडल: यात्री पी १ दर्ता नम्बर: बाग्मती प्रदेश ०२ बा ४३ प ८६५०
  • यात्री पी १ नेपालमा उत्पादित भएको पहिलो सवारीका रुपमा दर्ता भएको विधुतीय मोटरसाइकल हो ।

‘मेक इन नेपाल’ समिट २०२३:

  • कहिले आयोजना: वि.सं २०८० जेठ २ गते
  • कसले आयोजना गरेको: उद्योग मन्त्रालय र नेपाल उद्योग परिसंघ
  • कहाँ आयोजना भएको: काठमाण्डौं
  • नेपाली वस्तु तथा सेवाको प्रवर्द्धनका लागि “मेक इन नेपालः स्वदेशी” अभियान एक महत्वपूर्ण कदम हुने विश्वास गरिएको छ।

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 9
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 94
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 64
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 38
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 41
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA