Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

उत्तम शान्ति पुरस्कार २०७९

  • Prija Shrestha
  • May 30, 2023
  • 420

उत्तम शान्ति पुरस्कार २०७९

उत्तम शान्ति पुरस्कार २०७९
  • वि.सं. 2079 सालको ‘उत्तम शान्ति पुरस्कार’ डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ ले प्राप्त गरेको छ।
  • पुरस्कार राशी : एक लाख रुपैयाँ
  • स्थापना : वि.सं. २०४४ (साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा)
  • यो पुरस्कार उत्तम कुँवरको जन्मजयन्ती (जेठ १२) मा प्रदान गरिन्छ ।
  • २०७८ को उत्तम -शान्ति पुरस्कार : पत्रकार गिरीश गिरीले लेखेको संस्कृतिविद्‌ सत्यमोहन जोशीको जीवनीमा आधारित कृति “सत्यमोहन”लाई प्रदान गरिएको थियो ।

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 9
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 94
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 64
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 38
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 41
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA