Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बजेटको इतिहास

  • Bijeta Kunwar
  • June 01, 2023
  • 376

बजेटको इतिहास

बजेटको इतिहास
  • नेपालमा वि. सं. २००८ सालदेखि वार्षिक बजेट प्रस्तुत गर्ने ब्यवस्थाको थालनी भएको हो।
  • नेपालमा सर्वप्रथम बजेट वि. सं. २००८ माघ २१ मा तत्कालीन अर्थमन्त्रि सुवर्ण शमशेरले पेश गरेका थिए।
  • पहिलो बजेटको आकार ५ करोड २५ लाखको थियो।
  • पहिलोपटक बजेट मातृका प्रसाद कोइरालाको पालामा आएको थियो।
  • नेपालमा वि. सं. २०१३ सालबाट योजनाबद्ध विकासका सुरुवात भएको हो ।
  • आर्थिक वर्ष २०१३/१४ देखि पञ्चवर्षीय योजनाको थालनी भयो ।
  • सबैभन्दा धेरै पटक बजेट पेश गर्ने अर्थमन्त्रि महेश आचार्य (७ पटक)
  • हालसम्म ३४ जना अर्थमन्त्रिले बजेट पेश गरेका छन्‌ ।
  • विश्वमा बजेट भाषण गर्ने प्रचलनको सुरुवात बेलायतबाट सन्‌ १७३३ मा भएको हो ।

Categories

  • Current Affairs 728
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 42
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 35
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 35
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 62
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 90
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA