Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

गोल्डम्यान वातावरणीय पुरस्कार २०२३

  • Prija Shrestha
  • June 08, 2023
  • 445

गोल्डम्यान वातावरणीय पुरस्कार २०२३

गोल्डम्यान वातावरणीय पुरस्कार २०२३
  • वातावरणको रक्षामा विशेष योगदान पुर्याउने व्यक्तिलाई वार्षिक रुपमा प्रदान गरिन्छ ।
  • मानव बसोवास गर्ने ६ वटै महादेशबाट ६ जना व्यक्तिलाई पुरस्कारबाट सम्मानित गरिन्छ ।
  • यसलाई हरियो नोबेल पुरस्कार वा वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर समेत चिनिन्छ।
  • स्थापना :१९८९
  • पुरस्कार राशी : दुइ लाख अमेरिकी डलर
सन्‌ २०२३ का विजेताहरुयोगदानदेश
एलेसेन्ड्रा कोरापअमेजन वर्षावनमा रहेको मुन्डुरुकु समुदाय र वातावरणीय क्षेत्रमा
उत्कृष्ट काम गरे
ब्राजिल
टेरो मुस्टोनऔद्योगिक गतिविधिले क्षतिग्रस्त जग्गा खरिद गर्न एउटा समूहको नेतृत्व गरेफिनल्याण्ड
डेलिमा सिलालाहीवन संरक्षण र आफ्नो अधिकारका लागि लड्न आदिवासी समूहहरूलाई संगठित गरेइन्डोनेसिया
चिलेक्वा मुम्बातामा खानीबाट पीडित क्षेत्रका मानिसहरूलाई मद्दत गरेजाम्बिया
जफर किजिल्कायाभूमध्य सागरमा पहिलो समुदाय-व्यवस्थित संरक्षित क्षेत्र सिर्जना गर्न काम गरेटर्की
डियान विल्सनमेक्सिकोको खाडीमा प्लास्टिकको फोहोर फाल्ने प्लास्टिक कम्पनी विरुद्ध कानुनी मुद्दा जितिन्‌अमेरिका

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 9
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 99
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 64
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 38
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 41
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA