Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

म्यागनार्काटा र म्यागनार्काटा बारे विविध

  • Bijeta Kunwar
  • June 10, 2023
  • 496

म्यागनार्काटा र म्यागनार्काटा बारे विविध

म्यागनार्काटा र म्यागनार्काटा बारे विविध
  • हस्ताक्षर मिति : १२१५ जुन १५(रनिमेड-धेम्स नदीको किनारमा भएको जुन लण्डन भन्दा १९ माइ टाढा रहेको छ)
  • भाषा : ल्याटीन
  • संघर्स : राजा र धर्मगुरुको बिचमा
  • सम्झौता : राजा र जनताको बिचमा
  • राजा : जोन द्धितिय (नर्मन वंश)
  • पोप : इनोसेन्ट तृतिय
  • मस्यौदा : १२१३ मा ५ जाना व्यारोनहरुले निर्माण गरेका
  • धारा : ६३
  • शब्द: ४९२२
  • लेखक : Arcbishop stephen langton
  • चराको प्वाँखले चर्मपत्रमा लेखिएको
  • बेलायतको सवैधानिक इतिहासमा स्वतन्त्रताका First great charter of liberties
  • म्याग्नाकार्टा जारी भएपछीका राजा – फ्रान्सका लुइ आठौँ
  • सन्अ १२१६ अक्टोबर १८ मा राजा जोन ढितियको निधनपछि लुइ आठौं लाइ गी च्युत गरी जोन ढितियकै छोरा हेनरी तृतियलाइ राजा बनाइएको
  • ऐन पारित गर्ने अधिकार संसदालाइ हुने, मृत्युदण्ड को सजाइ दीन नपाइने व्यवस्था

म्यागनाकाटा बारे विविध

  • म्याग्नाकार्टामा हस्ताक्षर गर्न राजा जोनलाइ बाध्य पार्ने व्यक्ति : अंग्रेजी व्यारोन्स
  • हेनरी द्वितियको समयमा बेलायतका पोप इनोसेन्ट तृतीय थीए
  • राजा जोन दितिय भन्दा पहिले गर्द्ामा रिचर्ड बसेका थिए
  • राजा जोन द्धितिय ले शासन सुरु गरेका १७ बर्ष मा म्याग्नाकार्टा जारी भयो
  • म्याग्नाकार्टाले सम्पत्तिको अधिकारलाइ आत्मसात गर्दै अनुचित कर नियन्त्रण गरेको थियो
  • राजा रिचार्डले जनता विरुद्ध कर थुपारेका कारणले म्याग्नाकार्टा ले आधार वा अवधारणा पाएको थियो
  • बेलायतको संसदले लोग्ने मानिसलाइ स्वास्नी मानिस र स्वास्नी मानीसलाइ लोग्ने बनाउन सक्दैन भन्ने विद्वान डिलोम हुन
  • म्याग्नाकार्टा, बिल अफ राइट, पेटेसन राइट, बेलायती संविधानका बाइबल हुन भनी व्याख्या गर्ने विद्वान पिटर द एल्डर हुन
  • सन १७२१ मा ब्रिटेनका प्रथम प्रधानमन्त्री रवर्ट बाल्पोलले संसदीय व्यवस्थाको सुत्रपात गराइ बेलायतलाइ पार्लियामेन्टरी सिस्टम प्रणालीमा विकाश गराएका र हाल संसद नै सर्वेसरवो रहेको हुनाले संसदीय प्रणालीको जननी बेलायतलाइ मानिन्छ

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 35
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 60
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 36
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 36
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 62
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA