Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नागरिक चेतना

  • Bijeta Kunwar
  • June 11, 2023
  • 798

नागरिक चेतना

नागरिक चेतना

नागरिक भनेको के हो?

  • “नागरिक राजनितिक समाजका ति सदस्य हुन्‌ जा कतिपय कर्तव्यद्धारा समाजसंग बाधिएका हुन्छन्‌, त्यसको सत्ताको अधिनमा हुन्छन्‌ र त्यसद्धारा पद्दृत सुविधाका लागि समान रूपले सहभागि हुन्छन्‌ ।”-गेटेल
  • कुनैपनि सार्वभौम राष्ट्रमा स्थायी रूपमा बसेको , राष्ट्रिय भावना भएको, एक निश्चित उमेर पुगि त्यस देशको सामाजिक ,आर्थिक, राजनैतिक अधिकार पाप्त गरेको व्यक्ति जसको त्यस देशपति कर्तव्य र दायित्व पनि रहेको हुन्छ ।
  • सर्वप्रथम नागरिक शब्दको प्रयोग ग्रीसमा गरिएको थियो ।यस कालमा बिद्धान अरस्तुले लेखेका छन्‌-“नागरिक त्यस व्यक्तिलाई भनिन्छ, जसले नगर राज्यको कार्यकारीणी र न्यायप्रशासनमा भाग लिन्छ ।”

नागरिकमा हुनुपर्ने गुण:

  • सामाजिक सद्भाव
  • धार्मिक सहिष्णुता
  • विवेकपूर्ण व्यवहार
  • राष्टप्रेम एवं राष्ट्रियताको भाव
  • मताधिकारको प॒योग
  • अधिकार र कर्तव्य प्रति सचेतता
  • सोचमा सकारात्मकता
  • लगनसिल र परिश्वमी

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 36
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 60
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 36
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 37
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 62
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA