Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नयाँ मुख्यसचिव नियुक्त:

  • Bijeta Kunwar
  • June 16, 2023
  • 415

नयाँ मुख्यसचिव नियुक्त:

नयाँ मुख्यसचिव नियुक्त:
  • को नियुक्त भएका: डा. बैकुण्ठ अर्याल
  • कहिले नियुक्त गरिएको: वि.सं २०८० जेष्ठ ३२
  • कति औं मुख्यसचिवः २६ औं
  • कसले नियुक्त गरेको: नेपाल सरकार
  • यसअघिका नेपालका सरकारका मुख्य सचिवः शंकरदास बैरागी
  • डा. अर्यालले वि.सं २०४९ मा शाखा अधिकृतका रुपमा रामेछापको हुलाक कार्यालयबाट निजामती सेवा सुरु गरेका थिए।
  • अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुदाँ Line Ministry Budget Information System (LMBIS) बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
  • पूर्व मुख्यिसचिव शंकरदास बैरागीको राजिनामा वि.सं २०८० जेठ ३२ मा स्वीकृत भएसँगै डा. अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको हो।
  • मुख्यसचिव नियुक्त नभएको खण्डमा वि.सं २०८० असार ३ गते अनिवार्य अवकाशमा जान लागेका थिए ।
  • नेपाल सरकारका प्रथम मुख्यसचिव:
    चन्द्र बहादुर थापा (वि.स २०१२-०६-२८ देखि वि.सं २०१६-०३-१४)

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 10
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 105
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 66
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 41
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 43
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA