Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

पछिल्लोपटक मर्ज भएका केही बैंकहरु सम्बन्धि जानकारी

  • Bijeta Kunwar
  • June 19, 2023
  • 401

पछिल्लोपटक मर्ज भएका केही बैंकहरु सम्बन्धि जानकारी

पछिल्लोपटक मर्ज भएका केही बैंकहरु सम्बन्धि जानकारी
क्र.संमर्ज भएका बैंकहरुमर्जपछि को नयाँ नामकेन्द्रीय कार्यालयसम्झौतामा हस्ताक्षरएकीकृत कारोबार सुरु
१.सिभिल बैंक + हिमालयन बैंकहिमालयन बैंक लि.कमलादी, काठमाडौं २०७९ असार २९ २०७९ फागुन १२
२.नेपाल इन्भेस्टमेन्ट +मेगा बैंकनेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि.दरबारमार्ग, काठमाडौं २०७९ जेठ २७ २०७९ पौष २७
३.प्रभु बैंक + सेन्चुरी कमर्सियल बैंकप्रभु बैंक लि.बबरमहल, काठमाडौं २०७९ साउन १५ २०७९ पौष २६
४.ग्लोबल आइएमई बैंक + बैंक अफ काठमाडौँ लिमिटेडग्लोबल आइएमई बैंक लि.कमलादी, काठमाडौं २०७९ असार २ २०७९ पौष २५
५.कुमारी बैंक + एन.सी.सी बैंककुमारी बैंक लि.टंगाल, काठमाडौं २०७९ अषोज १० २०७९ पौष १७
६.नबिल बैंक + नेपाल बङ्गलादेश बैंकनबिल बैंक लि.दरबारमार्ग, काठमाडौं २०७८ पौष २९ २०७९ असार २८
  • हाल नेपालमा ‘क’ वर्गको वाणिज्य बैंकहरुको संख्याः २१ वटा ।
  • बैंकहरुको मर्ज गरी कति संख्याँमा: झार्ने लक्ष्यः १८ बटा
  • मर्ज पछि पूँजीको हिसाबले सबैभन्दा ठूलो बैंकः ग्लोबल आइएमई बैंक

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 12
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 110
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 67
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 41
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 43
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA