Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम स्थानमा

  • Bijeta Kunwar
  • June 28, 2023
  • 454

विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम स्थानमा

विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम स्थानमा
  • सन्‌ २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा ।

शिर्ष १० स्थानका देश:

१. डेनमार्क

२. आयरल्याण्ड

३. स्विजरल्याण्ड

४. सिंगापुर

५. नेदरल्याण्ड

६. ताइवान

७. हंगकंग

८. स्वीडेन

९. अमेरिका

१०. युएइ

  • भारत ४० औं स्थानमा रहेको ।
  • विश्वका ६४ देशको प्रतिस्पर्धात्मक क्षमतालाई मूल्यांकन गर्न सर्वेक्षण, सांख्यिकीय अध्ययन र प्रवृत्तिहरुको संयोजनलाई प्रयोग गरी इन्टरनेसनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आईएमडी) ले सार्वजनिक गरेको ।
  • सन्‌ १९८९ मा पहिलो पटक प्रकाशित आईएमडी वर्ल्ड कम्पिटिटिभनेस इयरबुक (डब्लुसिवाई) एक विस्तृत वार्षिक प्रतिवेदन हो र देशहरुको प्रतिस्पर्धात्मकतामा विश्वव्यापी सन्दर्भ म्रोत हो ।

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 15
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 112
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 67
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 42
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 43
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA