Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालका जिल्लाहरु सम्बन्धी जानकारी

  • Bijeta Kunwar
  • July 02, 2023
  • 2489

नेपालका जिल्लाहरु सम्बन्धी जानकारी

नेपालका जिल्लाहरु सम्बन्धी जानकारी

बराबर क्षेत्रफल भएका जिल्लाहरुः

  • सुत्र : रातडोब
  • रामेछाप र तनहुँ (१५४६ वर्ग किलोमिटर)
  • डोटी र बर्दिया (२०२५ वर्ग किलोमिटर)

चीन र भारत दुवै देशलाई छुने दुई जिल्लाः

  • ताप्लेजुङ्ग र दार्चुला(दाता)

चीनसँग मात्र सिमाना जोडिएकाः

  • १३ जिल्ला

चीनसँग सिमाना जोडिएकाः

  • १३+२=१५ जिल्ला

भारतसँग मात्र सिमाना जोडिएकाः

  • २५ जिल्ला

भारतसँग सिमाना जोडिएकाः

  • २५+२=२७ जिल्ला

कुनै पनि देशसँग सिमाना नजोडिएकाः

  • ३७ जिल्ला

धैरै जिल्लाहरु सँग सिमाना जोडिएको जिल्ला:

  • सिन्धुली(१० जिल्ला)

कम जिल्लासंग सिमाना जोडिएका जिल्लाः

  • सुत्र : झाकदा
  • झापा, कञ्चनपुर र दार्चुला – २/२ जिल्लासंग

नेपालको कान्छो जिल्लाः

  • पुर्वी रुकुम

हलो आकारको जिल्लाः

  • रामेछाप

संबिधान अनुसार टुक्रिएका २ जिल्ला:

  • सुत्रः रुन
  • रुकुम र नवलपरासी

भित्री मधेशका ७ जिल्लाहरु:

  • सुत्र: उसिम चिनदासु
  • उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पुर्व, दाङ, सुर्खेत

पहाडबाट हिमालमा सारिएका ५ जिल्लाः

  • सुत्र: राधागोरु म्या
  • रामेछाप, धादिङ, गोर्खा, रुकुम पुर्व र म्याग्दी

गाउँपालिका विहीन जिल्लाः

  • काठमाण्डौ र भक्तपुर

नगरपालिका विहिन जिल्ला:

  • सुत्रः ममु र हरु
  • मनाङ, मुस्ताङ रसुवा हुम्ला र रुकुम पुर्व

सबैभन्दा धेरै स्थानीय तह भएको जिल्लाः

  • सर्लाही(२०)

सबैभन्दा कम स्थानीय तह भएको जिल्लाः

  • पुर्वी रुकुम

सबैभन्दा धेरै नगरपालिका भएको जिल्लाः

  • रौतहट

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 15
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 112
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 67
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 42
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 43
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA