Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

महत्त्वपूर्ण वस्तुगत समसामयिक प्रश्नउत्तर

  • Ritisha Shakya
  • November 26, 2024
  • 458

महत्त्वपूर्ण वस्तुगत समसामयिक प्रश्नउत्तर

महत्त्वपूर्ण वस्तुगत  समसामयिक  प्रश्नउत्तर

संयुक्त राष्ट्र संघले (UNO) सन् 2026 लाई कुन वर्षको रूपमा मनाउने निर्णय गरेको छ ?

A. कोदो वर्ष

B. उट वर्ष

C. हिमनदी वर्ष

D. दिगो विकासका लागि स्वयंसेवक

संयुक्त राष्ट्र संघले सन् २०४० सम्म प्लास्टिकजन्य प्रदूषण कति पुर्‍याउने अनुमान गरेको छ ?

A. ५० प्रतिशत

B. ६० प्रतिशत

C. ७० प्रतिशत

D. ८० प्रतिशत

नेपाल सन् २०२४ मा आर्थिक स्वतन्त्रता सूचनाकामा कति औँ स्थानमा रहेको छ ?

A. १३० औँ

B. ९५ औँ

C. १४२ औँ

D. १०३ औँ

अन्तर्राष्ट्रिय योजनतह सरक्षण दिवस २०२४ को नारा के रहेको थियो ?

A. "Keep both the food and vaccine at the correct temperature."

B. "Montreal Protocol: Advancing Climate Action."

C. "Montreal Protocol: fixing the ozone layer and reducing climate change."

D. " Global Cooperation Protecting Life on Earth."

वि. सं. २०८१ मा प्रदान गरिने वैकुण्ठ लाकौल पुरस्कारबाट सम्मानित हुने सट्टाको हुन् ?

A. शिवप्रसाद धकाल

B. खेमराज निरौला

C. अभय श्रेष्ठ

D. प्रा. प्रेम शान्ति तुलाधार

भैरव वाङ्मय पुरस्कार २०८१ कसलाई प्रदान गरिएको छ ?

A. लक्ष्मण गाउनागे

B. चुडामणि गौतम

C. लक्ष्मी गिरी

D. तिल बिक्रम नेम्बाङ

137th Wimbledon Tennis, 2024 मा पुरुषतर्फ विजेता हुने व्यक्तिको हुन् ?

A. Daniil Medvedev

B. Casper Ruud

C. Novak Djokovic

D. Carlos Alcaraz Garfia

१६ औँ योजनाले योजनाको अन्त्यसम्ममा सबै तहका सरकारमा लैङ्गिक उत्तरदायी बजेटको अनुपात कति प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ?

A. 50%

B. 60%

C. 70%

D. 90%

नोबेल शान्ति पुरस्कार, २०२४ कसले प्राप्त गरे ?

A. Demis Hassabis

B. Daron Acemoglu

C. Kwane Stewart

D. Nihon Hidankyo

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 25
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 64
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 80
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 121
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA