Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आव २०८१/८२ को प्रारम्भिक प्रादेशिक राष्ट्रिय लेखा अनुमान अनुसार सबैभन्दा धेरै आर्थिक वृद्धिदर कुन प्रदेशको रहेको छ ?

  • Bikash Shrestha
  • October 05, 2025
  • 524

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आव २०८१/८२ को प्रारम्भिक प्रादेशिक राष्ट्रिय लेखा अनुमान अनुसार सबैभन्दा धेरै आर्थिक वृद्धिदर कुन प्रदेशको रहेको छ ?

According to the preliminary provincial national accounts estimates for the fiscal year 2081/82 released by the National Statistics Office, which province has the highest economic growth rate?
Province (प्रदेश) Growth (वृद्धिदर)
गण्डकी ५.५१ 
बागमती ५.१८ 
कर्णाली ४.७४ 
लुम्बिनी ४.७० 
मधेश ४.५० 
कोशी ३.३४ 
सुदूरपश्चिम ३.३२ 

● सुदूरपश्चिम प्रदेशको वृद्धिदर सबैभन्दा कम ३.३२ प्रतिशत रहेको ।
● राष्ट्रिय औसत वृद्धिदर ४.६१ प्रतिशत रहेको ।
● उपभोक्ताको मूल्यमा आधारित कुल गार्हस्थ उत्पादन (जिडिपी) आव २०८१/८२ मा ६१ खर्ब ७ अर्ब रुपियाँ पुग्ने
अनुमान रहेको ।

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 38
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 65
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 55
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 24
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 36
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA