Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

पहिलो पटक AI मन्त्री नियुक्त गर्ने देश बन्यो अल्बानिया

  • Bikash Shrestha
  • September 22, 2025
  • 985

पहिलो पटक AI मन्त्री नियुक्त गर्ने देश बन्यो अल्बानिया

Albania Becomes The First Country to Appoint an AI Minister

अल्बानिया ले पहिलो पटक AI मन्त्री नियुक्त गरेको छ।

  • नियुक्ति मिति: सेप्टेम्बर ११, २०२५

  • नाम: Diella (अल्बानियाली भाषामा “सूर्य”)

  • मुख्य काम: सार्वजनिक खरिदमा निगरानी गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने

  • लक्ष्य: खरिद प्रणालीलाई १००% पारदर्शी र भ्रष्टाचारमुक्त बनाउने

  • पहिलाको भूमिका: नागरिकलाई सहयोग गर्ने भर्चुअल सहायक (e-Albania प्लेटफर्ममा)

  • विवाद: विपक्षीहरूले “मन्त्री मानिस हुनुपर्छ” भन्दै यसलाई असंवैधानिक भनेका छन्

  • उद्देश्य: प्रविधि प्रयोग गरेर सरकारलाई अझ पारदर्शी र उत्तरदायी बनाउने

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 38
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 65
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 55
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 24
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 36
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA