Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रथम र दोस्रो विश्वयुद्धका मुख्य घटनाहरूको मिति

  • Ajnabee Khadka
  • March 19, 2026
  • 456

प्रथम र दोस्रो विश्वयुद्धका मुख्य घटनाहरूको मिति

Dates of key events in World Wars I and II

प्रथम विश्वयुद्ध (१९१४–१९१८):

मिति घटना
२८ जुन, १९१४ आर्कड्यूक फ्रान्ज फर्डिनान्डको हत्या
२८ जुलाई, १९१४ अस्ट्रिया-हंगेरीद्वारा सर्बिया विरुद्ध युद्ध घोषणा - युद्धको आधिकारिक सुरुवात,
फेब्रुअरी – डिसेम्बर १९१६ इतिहासकै सबैभन्दा लामो र भीषण युद्धहरूमध्ये एक, भर्डुनको युद्ध (Battle of Verdun)
६ अप्रिल, १९१७ संयुक्त राज्य अमेरिकाको युद्धमा अधिकारिक प्रवेश
७ नोभेम्बर, १९१७ रूसी क्रान्ति
११ नोभेम्बर, १९१८ पश्चिमी मोर्चामा प्रथम विश्वयुद्धको अन्त्यको घोषणा गर्दै युद्धविराम - जर्मनीले युद्धविराममा हस्ताक्षर गरेर आत्मसमर्पण गरेको,
२८ जुन, १९१९ भर्सायको सन्धि (Treaty of Versailles) - युद्धको औपचारिक अन्त्य,

 

दोस्रो विश्वयुद्ध (१९३९–१९४५):

मिति घटना
१ सेप्टेम्बर, १९३९ नाजी जर्मनीद्वारा पोल्याण्डमाथि आक्रमण - आधिकारिक रूपमा दोस्रो विश्वयुद्धको सुरुवात,
जुन १९४० नाजी जर्मनीद्वारा फ्रान्स माथि कब्जा
२२ जुन, १९४१ अपरेशन बारबारोसा (Operation Barbarossa) - नाजी जर्मनीद्वारा सोभियत संघमाथि आक्रमण
७ डिसेम्बर, १९४१ जापानद्वारा पर्ल हार्बर (Pearl Harbour) मा आक्रमण
८ डिसेम्बर, १९४१
जापान विरुद्ध संयुक्त राज्य अमेरिकाको युद्ध घोषणा
६ जुन, १९४४ D-Day को लडाई 
अप्रिल ३०, १९४५
नाजी जर्मनीका तानाशाही हिटलरद्वारा आत्महत्या
८ मे, १९४५ नजी जर्मनीको बिना सर्त आत्मसमर्पण
६ र ९ अगस्ट, १९४५ परमाणु बम प्रहार - अमेरिकाले हिरोशिमामा 'लिटिल बोइ' (Little Boy) र नागासाकीमा 'फ्याट म्यान' (Fat Man) बम खसालेको,
२ सेप्टेम्बर, १९४५ जापानको औपचारिक आत्मसमर्पणसँगै दोस्रो विश्वयुद्धको अन्त्य

 

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 48
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 62
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 44
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 54
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 86
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA