Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/०८३: मुख्य तथ्याङ्कहरूको एकीकृत तालिका

  • Ajnabee Khadka
  • July 26, 2026
  • 182

आर्थिक सर्वेक्षण २०८२/०८३: मुख्य तथ्याङ्कहरूको एकीकृत तालिका

Economic Survey 2082/083: Consolidated Table of Key Figures
क्षेत्र / विषय
प्रमुख सूचक / विवरण
२०८२ फागुनसम्मको तथ्याङ्क (आ.व. २०८२/८३)
१.) समग्र अर्थतन्त्र
आर्थिक वृद्धिदर (प्रारम्भिक अनुमान)
३.८५ % (गत वर्ष ४.४३%)
 
कुल गार्हस्थ्य उत्पादन (GDP)
रु. ६६ खर्ब ९ करोड
 
प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (GDP)
१,५१३ अमेरिकी डलर
 
प्रतिव्यक्ति राष्ट्रिय आय (GNI)
१,५३५ अमेरिकी डलर
 
प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय
२,०४४ अमेरिकी डलर
२.) क्षेत्रगत योगदान (GDP मा हिस्सा)
कृषि क्षेत्रको हिस्सा (GDP मा)
२४.० %
 
गैर-कृषि क्षेत्रको हिस्सा (GDP मा)
७६.० %
 
सेवा क्षेत्रको योगदान
६१.८१ %
 
उद्योग (द्वितीयक) क्षेत्रको योगदान
१३.७३ %
 
प्राथमिक क्षेत्रको योगदान
२४.४६ %
३.) गरिबी र मूल्य
निरपेक्ष गरिबी
२०.२७ %
 
बहुआयामिक गरिबी (MPI)
१७.४ %
 
औसत उपभोक्ता मुद्रास्फीति
२.१३ %
४.) बाह्य क्षेत्र
कुल वैदेशिक मुद्रा सञ्चिति
रु. ३४ खर्ब १३ अर्ब ७७ करोड
 
वैदेशिक विनिमय सञ्चिति पर्याप्तता
१८.५ महिनाको वस्तु तथा सेवा आयात
 
विप्रेषण आप्रवाह (Remittance)
रु. १४ खर्ब ४९ अर्ब ७० करोड (वृद्धि ३७.७%)
 
कुल वस्तु व्यापार घाटा
रु. १० खर्ब ९८ अर्ब १४ करोड
५.) ऊर्जा र पूर्वाधार
कुल विद्युत् जडित क्षमता
४,१०५ मेगावाट
 
विद्युत् पहुँच प्राप्त जनसङ्ख्या
९९.१ %
 
प्रतिव्यक्ति वार्षिक विद्युत् खपत
४६९ किलोवाट घण्टा (kWh)
 
राष्ट्रिय प्रसारण लाइनको लम्बाइ (६६ केभी+)
७,२८० सर्किट किमी
६.) सामाजिक क्षेत्र
नेपालीको औसत आयु
७१.३ वर्ष
 
मानव विकास सूचकाङ्क (HDI)
०.६२२
 
युवा साक्षरता दर (१५-२४ वर्ष)
९४.२ %
 
दिगो विकास लक्ष्य (SDG) स्कोर
६८.५८ (८५औँ स्थान)
७.) सार्वजनिक ऋण
कुल सार्वजनिक ऋण
रु. २८ खर्ब ७८ अर्ब ३० करोड
 
ऋण र जीडीपीको अनुपात
४३.६ %
८.) प्रदेशगत विशेष
जीडीपीमा बढी र कम योगदान
बागमती (३६.७%) र कर्णाली (४.२%)
 
उच्च र न्यून आर्थिक वृद्धिदर
बागमती (५.३९%) र मधेश (१.३१%)
 
बढी र कम प्रतिव्यक्ति आय
बागमती (२,६४४) र मधेश( ९३४)

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

एन्डी बर्नह्याम (Andy Burnham) बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त

  • Jul 29, 2026
  • 25
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 17
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 81
The world's 5 major oceans and their deepest points
Others

विश्वका ५ प्रमुख महासागर र तिनका सबैभन्दा गहिरा बिन्दुहरू (Deepest Points)

  • Jul 29, 2026
  • 98
World Tiger Day, 2026 (including updated tiger census data for 2082 B.S.)
Current Affairs

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

  • Jul 29, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA