Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका प्रमुख अन्तर्राष्ट्रिय संघ, संगठन र संस्थानहरूको स्थापना मिति

  • Ajnabee Khadka
  • July 17, 2026
  • 271

विश्वका प्रमुख अन्तर्राष्ट्रिय संघ, संगठन र संस्थानहरूको स्थापना मिति

Establishment dates of the world's major international associations, organizations and institutions
क्र.सं. संघ / संस्थानको नाम स्थापना मिति (Full Date)
१. संयुक्त राष्ट्रसंघ (UN) २४ अक्टोबर १९४५
२. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) ८ डिसेम्बर १९८५
३. विश्व स्वास्थ्य संगठन (WHO) ७ अप्रिल १९४८
४. विश्व व्यापार संगठन (WTO) १ जनवरी १९९५
५. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) २७ डिसेम्बर १९४५ (सम्झौता: ७ जुलाई, १९४४)
६. विश्व बैंक (World Bank) २७ डिसेम्बर १९४५ (सम्झौता: ७ जुलाई, १९४४)
७. अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ११ अप्रिल १९१९
८. युरोपेली संघ (EU) १ नोभेम्बर १९९३
९. विमस्टेक (BIMSTEC) ६ जुन १९९७
१०. आसियन (ASEAN) ८ अगस्ट १९६७
११. युनेस्को (UNESCO) १६ नोभेम्बर १९४५
१२. अन्तर्राष्ट्रिय ओलम्पिक समिति(IOC) २३ जुन १८९४
१३. इन्टरपोल (Interpol) ७ सेप्टेम्बर १९२३
१४. रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी (ICRC) १७ फेब्रुअरी १८६३
१५. उत्तर एटलान्टिक सन्धि संगठन (NATO)
४ अप्रिल १९४९
१६. एसियाली विकास बैंक (ADB)
१९ डिसेम्बर १९६६

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 34
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 34
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 61
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 87
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA