Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालमा संसद विघटनको इतिहास

  • Ajnabee Khadka
  • January 26, 2026
  • 704

नेपालमा संसद विघटनको इतिहास

History of dissolution of parliament in Nepal
  • नेपालको संसदीय इतिहासमा हालसम्म १० पटक संसद् विघटनका प्रयासहरू भएका,
  • ५ पटक विघटन कार्यान्वयन भएको छ भने ५ पटक असफल (अदालतबाट बदर वा राजाबाट अस्वीकृत) भएका,

संसद् विघटनको संक्षिप्त तालिका:

सि.नं. प्रधानमन्त्री विघटन सिफारिस मिति परिणाम मुख्य कारण/अवस्था
१ बीपी कोइराला २०१७ पुस १ कार्यान्वयन राजा महेन्द्रको 'कु', पञ्चायती व्यवस्थाको सुरुवात,
२ गिरिजाप्रसाद कोइराला २०५१ असार २६ कार्यान्वयन नीति तथा कार्यक्रम फेल भएपछि मध्यावधि निर्वाचन,
३ मनमोहन अधिकारी २०५२ जेठ ३० असफल सर्वोच्चद्वारा २०५२ भदौ १२ मा पुनःस्थापना,
४ सूर्यबहादुर थापा २०५४ माघ २४ असफल राजाद्वारा सर्वोच्चको रायअनुसार सिफारिस अस्वीकृत,
५ गिरिजाप्रसाद कोइराला २०५५ माघ १० कार्यान्वयन एमालेसँगको सहमतिमा 'अर्ली इलेक्सन'का लागि,
६ शेरबहादुर देउवा २०५९ जेठ ८ कार्यान्वयन संकटकाल र पार्टी विवाद; पछि राजाको प्रत्यक्ष शासन,
७ बाबुराम भट्टराई २०६९ जेठ १४ कार्यान्वयन पहिलो संविधानसभाले संविधान दिन नसकेपछि विघटन,
८ केपी शर्मा ओली २०७७ पुस ५ असफल सर्वोच्चद्वारा २०७७ फागुन ११ मा पुनःस्थापना,
९ केपी शर्मा ओली २०७८ जेठ ८ असफल सर्वोच्चद्वारा २०७८ असार २८ मा पुनःस्थापना,
१० सुशीला कार्की २०८२ भदौ २७ विचाराधीन जेन-जी आन्दोलनपछिको सरकार; न्यायिक परीक्षण बाँकी,

 

  • विगतका प्रमुख विघटनहरूमा सर्वोच्च अदालतले मुद्दा दर्तादेखि फैसलासम्म लिएको समय निम्न छ:
    • मनमोहन अधिकारी (२०५२): मुद्दा दर्ता (असार ६) देखि फैसला (भदौ १२) सम्म करिब ६७ दिन,
    • गिरिजाप्रसाद कोइराला (२०५१): मुद्दा दर्ता (साउन ११) देखि फैसला (भदौ २७) सम्म करिब ४७ दिन,
    • केपी शर्मा ओली (२०७७): मुद्दा दर्ता (पुस ८) देखि फैसला (फागुन ११) सम्म करिब ६४ दिन,
    • केपी शर्मा ओली (२०७८): मुद्दा दर्ता (जेठ १०) देखि फैसला (असार २८) सम्म करिब ४८ दिन,

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 19
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 24
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 23
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 41
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA