Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (IUCN)

  • Ajnabee Khadka
  • July 09, 2026
  • 369

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (IUCN)

International Union for Conservation of Nature
  • पूरा रूप (Full Form): International Union for Conservation of Nature
  • स्थापना: ५ अक्टोबर १९४८ (फ्रान्सको फन्टेनब्लोमा भएको अन्तर्राष्ट्रिय सम्मेलन मार्फत)
  • सुरुवाती नाम: International Union for the Protection of Nature (IUPN); सन् १९५६ मा नाम परिवर्तन गरी IUCN राखिएको,
  • केन्द्रीय कार्यालय (Headquarters): ग्लान्ड (Gland), स्विट्जरल्याण्ड
  • सङ्गठनको स्वरूप: यो सरकारी र गैरसरकारी (Civil Society) संस्थाहरूको विश्वकै सबैभन्दा ठूलो र विविधतायुक्त सञ्जाल
  • संयुक्त राष्ट्र सङ्घमा स्थान: यसले संयुक्त राष्ट्र सङ्घीय महासभा (UNGA) मा पर्यवेक्षक (Observer Status) को मान्यता पाएको,
  • नारा/दर्शन (Vision): "A just world that values and conserves nature" (प्रकृतिको कदर र संरक्षण गर्ने न्यायपूर्ण विश्व)
  • मुख्य उद्देश्य: प्राकृतिक विविधताको संरक्षण गर्नु र प्राकृतिक स्रोतहरूको न्यायपूर्ण तथा दिगो प्रयोग सुनिश्चित गर्नु,
  • IUCN ले सन् १९६४ देखि विश्वका लोपोन्मुख तथा संकटग्रस्त जीवजन्तु र वनस्पतिको अवस्था समेटिएको IUCN Red List प्रकाशन गर्दै आएको,
  • नेपालले सदस्यता लिएको वर्ष: सन् १९७३ 
  • नेपालमा IUCN को राष्ट्रिय कार्यालय स्थापना: सन् १९९५

Categories

  • Current Affairs 728
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 52
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 35
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 35
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 62
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 90
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA