Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सोह्रौं योजनामा आर्थिक तथा समष्टिगत क्षेत्र (Macroeconomic Sector) सम्बन्धि महत्वपूर्ण तथ्याङ्कीय लक्ष्यहरू

  • Ajnabee Khadka
  • April 01, 2026
  • 584

सोह्रौं योजनामा आर्थिक तथा समष्टिगत क्षेत्र (Macroeconomic Sector) सम्बन्धि महत्वपूर्ण तथ्याङ्कीय लक्ष्यहरू

Macroeconomic Sector in 16th periodic plan
  • सोह्रौं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) ले "समष्टिगत आर्थिक आधारहरूको सबलीकरण र उच्च आर्थिक वृद्धि" लाई संरचनात्मक रूपान्तरणको पहिलो प्रमुख क्षेत्रका रूपमा प्राथमिकता दिएको,

१. प्रमुख समष्टिगत आर्थिक सूचकहरू (Macroeconomic Indicators):

सि.नं.
सूचक (Indicator)
एकाइ
योजनाको अन्त्य (२०८५/८६) को लक्ष्य
१
आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा)
प्रतिशत
७.१ (औसत)
२
प्रतिव्यक्ति आय (Per Capita Income)
अमेरिकी डलर
२,३५१
३
उपभोक्ता मुद्रास्फीति (औसत)
प्रतिशत
५.०
४
कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा)
रु. करोड
१०३,०७,३२
५
कुल गार्हस्थ्य उत्पादन (स्थिर मूल्यमा)
रु. करोड
८०,१९,७६
६
कुल राष्ट्रिय बचत (GDP को अनुपातमा)
प्रतिशत
३९.०
७
कुल स्थिर पूँजी निर्माण (GDP को अनुपातमा)
प्रतिशत
२८.६
८
वैदेशिक मुद्रा सञ्चिति (वस्तु तथा सेवा आयात धान्ने)
महिना
७
९
कुल वैदेशिक व्यापार घाटा (GDP को अनुपातमा)
प्रतिशत
२२.५
१०
सरकारी ऋण (GDP को अनुपातमा)
प्रतिशत
३९.०

 

२. क्षेत्रगत आर्थिक वृद्धि र योगदानको लक्ष्य:

क्षेत्र (Sector)
औसत वार्षिक वृद्धिदर लक्ष्य (%)
योजनाको अन्त्यमा GDP मा योगदान (%)
प्राथमिक क्षेत्र (कृषि, वन, खानी)
४.१
२१.४
- कृषि, वन तथा मत्स्यपालन
४.०
२१.०
द्वितीय क्षेत्र (उद्योग, निर्माण, विद्युत्)
११.३
१५.२
- उत्पादनमूलक उद्योग
९.४
५.४
- विद्युत्, ग्यास तथा ऊर्जा
१९.५
३.१
- निर्माण
१०.०
६.२
तृतीय क्षेत्र (सेवा क्षेत्र)
७.२
६३.४
- पर्यटन (आवास तथा भोजन)
१३.७
३.३
- थोक तथा खुद्रा व्यापार
७.३
१४.०

 

३. लगानी र सार्वजनिक वित्त व्यवस्थापन (योजना अवधिभर):

सूचक (Indicator)
विवरण (योजना अवधिको कुल)
प्रचलित मूल्यमा (रु. करोड)
कुल लगानीको आवश्यकता
पाँच वर्षको कुल लगानी
१११,८४,२३
- सार्वजनिक क्षेत्रको लगानी
कुल लगानीको ३०.२%
३३,७७,६४
- निजी क्षेत्रको लगानी
कुल लगानीको ६७.२%
७५,१५,८०
- सहकारी क्षेत्रको लगानी
कुल लगानीको २.६%
२,९०,७९
कुल सार्वजनिक खर्च
पाँच वर्षको बजेट अनुमान
१२०,६३,३२
- चालु खर्च
कुल खर्चको ३७.९%
४५,७१,७९
- पूँजीगत खर्च
कुल खर्चको २३.०%
२७,७१,०४
- वित्तीय व्यवस्थापन
कुल खर्चको १८.७%
२२,५७,७५
- वित्तीय हस्तान्तरण (अनुदान)
कुल खर्चको २०.४%
२४,६२,७४
आयका स्रोतहरू
पाँच वर्षको कुल प्राप्ति
 
- राजस्व (बाँडफाँट हुने समेत)
७९.०% हिस्सा
९५,३०,६०
- वैदेशिक सहायता (अनुदान र ऋण)
१४.५% हिस्सा
१७,५२,३०

 

प्रमुख रणनीतिक पक्षहरू:

  • आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उत्पादनमूलक उद्योग र कृषिको व्यावसायिकरणमा जोड दिइने,
  • सार्वजनिक वित्त व्यवस्थापनमा सुधार गरी पूँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि गर्ने र आयोजना सुशासन कायम गर्ने,
  • अर्ततन्त्रमा निजी क्षेत्रको लगानीलाई उत्प्रेरित गर्न नीतिगत स्थिरता र व्यावसायिक वातावरण निर्माण गरिने,
  • सरकारी सेवालाई कागजविहीन बनाउन "डिजिटल नेपाल फ्रेमवर्क" र वातावरण संरक्षणका लागि "हरित अर्थतन्त्र" को अवधारणालाई समष्टिगत आर्थिक नीतिको अङ्ग बनाइने,
  • सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिलाई दिगो बनाउन बाह्य क्षेत्र र व्यापार रणनीतिमा व्यापक सुधार गरिने,

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 38
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 65
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 55
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 24
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 36
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA