Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालका राष्ट्रिय दिवसहरू, मिति र नाराहरू

  • Ajnabee Khadka
  • April 12, 2026
  • 547

नेपालका राष्ट्रिय दिवसहरू, मिति र नाराहरू

National days, dates and slogans of Nepal
क्रम संख्या राष्ट्रिय दिवस मिति नारा (संस्करण)
१ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बैशाख १९ 'सूचना प्रविधिको अभियान: डिजिटल नेपालको निर्माण'
२ राष्ट्रिय चिया दिवस बैशाख १५ स्वस्थ चिया दिगो बजार, समृद्ध नेपालको आधार (२९ औं)
३ राष्ट्रिय पत्रकारिता दिवस बैशाख २४ विश्वसनीय सूचनाको आधार: जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार (१० औं)
४ राष्ट्रिय महिला अधिकार दिवस जेठ १६ महिला अधिकारको सम्मान: आत्मनिर्भरता हाम्रो अभियान (७ औं)
५ राष्ट्रिय धान दिवस असार १५ धान बालीमा सघनता: खाद्यसुरक्षा र आत्मनिर्भरता (२२ औं)
६ राष्ट्रिय सूचना दिवस भदौ ३ "सूचना हाम्रो अधिकार: सुशासन र विकासको आधार" (१९ औं)
७ राष्ट्रिय पुस्तकालय दिवस भदौ १५ हाम्रो पुस्तकालय: हाम्रो भविष्य (१८ औं)
८ निजामती सेवा दिवस भदौ २२ व्यावसायिक सिर्जनशील प्रशासन: विकास समृद्धि सुशासन (२२ औं)
९ बाल दिवस भदौ २९ बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी (६१ औं)
१० राष्ट्रिय विज्ञान दिवस असोज १ विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि (१३ औं)
११ राष्ट्रिय शिक्षा दिवस असोज २ "ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता"
१२ सुरक्षित गर्भपतन दिवस असोज १० सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा (११ औं)
१३ राष्ट्रिय कफी दिवस मंसिर १ कफी खेती गरौँ, स्वरोजगार बनौँ (२१ औं)
१४ कर दिवस मंसिर १ कर प्रणालीको सार लगानीको आधार (१४ औं)
१५ उद्योग दिवस मंसिर ९ "औद्योगिक वातावरण सुधार: दिगो अर्थतन्त्रको आधार" (११ औं)
१६ सामाजिक सुरक्षा दिवस मंसिर ११ सामाजिक सुरक्षा: सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धि सहित नागरिकको जीवन रक्षा (८ औं)
१७ राष्ट्रिय पोशाक/टोपी दिवस पुस १७ नेपाली टोपी: हाम्रो पहिचान (१३ औं)
१८ राष्ट्रिय योग दिवस माघ १ स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग
१९ भूकम्प सुरक्षा दिवस माघ २ सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी (२८ औं)

 

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 39
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 65
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 56
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 24
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 36
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA