Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय धान दिवस, २०८३

  • Ajnabee Khadka
  • June 29, 2026
  • 359

राष्ट्रिय धान दिवस, २०८३

National Rice Day, 2083
  • दिवसको ऐतिहासिकता: नेपाल सरकारको वि.सं. २०६१ मंसिर २९ गतेको निर्णयानुसार प्रत्येक वर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको,
  • पहिलो पटक मनाइएको: यो दिवस औपचारिक रूपमा सर्वप्रथम वि.सं. २०६२ असार १५ गते मनाइएको,
  • अन्तर्राष्ट्रिय सन्दर्भ: संयुक्त राष्ट्रसंघ (UN) ले सन् २००४ लाई 'अन्तर्राष्ट्रिय धान वर्ष (International Year of Rice)' को रूपमा घोषणा गरी मनाएको,
  • वि.सं. २०८३ मा २३ औँ राष्ट्रिय धान दिवस मनाइँदैछ,
  • वि.सं. २०८३ को राष्ट्रिय नारा: "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि"
  • आजै (असार १५) को दिन दहीचिउरा खाने दिन पनि पर्दछ,

पछिल्ला केही वर्षका राष्ट्रिय नाराहरू (तुलनात्मक तालिका)

वि.सं. संस्करण राष्ट्रिय नारा (Slogan)
२०८३ २३ औँ "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि"
२०८२ २२ औँ "धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता"
२०८१ २१ औँ "जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि"
२०८० २० औँ "जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि"

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 20
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 133
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 81
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 46
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA