Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Ajnabee Khadka
  • April 29, 2026
  • 701

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

Nepal's Current Economic Situation, 2083

नेपालको वर्तमान आर्थिक स्थितिपत्रका आधारभूत तथ्यहरू:

  • सार्वजनिक गर्ने निकाय: नेपाल सरकार, अर्थ मन्त्रालयद्वारा
  • सार्वजनिक मिति: वैशाख १४, २०८३ 
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०८२ चैत्र १३ गते पद बहाली गरेपछि अर्थतन्त्रको वास्तविक अवस्था सार्वजनिक गर्ने निर्णयअनुसार यो पत्र तयार पारिएको,
  • उद्देश्य: मुलुकको विद्यमान आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको यथार्थपरक चित्रण गर्दै आगामी कार्यदिशा निर्धारणमा सहयोग पुर्‍याउनु यसको मुख्य उद्देश्य; यसले नीतिगत सुधार, सुशासन सुदृढीकरण र दिगो आर्थिक रूपान्तरणका लागि आवश्यक मार्गचित्र प्रदान गर्ने विश्वास लिइएको,

नेपालको वर्तमान आर्थिक स्थितिपत्र (२०८३) मा समेटिएका महत्वपूर्ण आर्थिक तथा सामाजिक तथ्य र तथ्याङ्कहरूलाई निम्न विस्तृत तालिकामा प्रस्तुत गरिएको छ:

१.) समष्टिगत आर्थिक सूचकहरू (Macroeconomic Indicators):

विषय
प्रमुख तथ्य/तथ्याङ्क
अवधि/कैफियत
आर्थिक वृद्धिदर
३.५ प्रतिशत (प्रक्षेपण)
आ.व. २०८२/८३
कुल गार्हस्थ्य उत्पादन (GDP)
६,१०७.२२ अर्ब रुपैयाँ
आ.व. २०८१/८२ (प्रचलित मूल्यमा)
प्रतिव्यक्ति आय
१,५१७ अमेरिकी डलर
आ.व. २०८१/८२
मुद्रास्फीति (Inflation)
२.१३ प्रतिशत
आ.व. २०८२/८३ (फागुनसम्मको औसत)
कृषि क्षेत्रको योगदान
२५.२ प्रतिशत
GDP मा हिस्सा (आ.व. २०८१/८२)
सेवा क्षेत्रको योगदान
६२.० प्रतिशत
GDP मा हिस्सा (आ.व. २०८१/८२)
उद्योग क्षेत्रको योगदान
१२.८ प्रतिशत
GDP मा हिस्सा (आ.व. २०८१/८२)

२.) सार्वजनिक वित्त र ऋण (Public Finance & Debt):

विषय
प्रमुख तथ्य/तथ्याङ्क
अवधि/कैफियत
कुल राजस्व सङ्कलन
१,१७९.८२ अर्ब रुपैयाँ
आ.व. २०८१/८२
कुल सार्वजनिक ऋण
२,८७८.३० अर्ब रुपैयाँ
२०८२ फागुनसम्म
ऋणको GDP सँग अनुपात
४३.८ प्रतिशत
२०८२ असार मसान्तसम्म
बेरुजु रकम
७३३.१९ अर्ब रुपैयाँ
२०८१ असारसम्म (तीन तहकै)
पुँजीगत खर्च
कुल विनियोजनको ६४.१ प्रतिशत
विगत एक दशकको औसत

३.) बाह्य र वित्तीय क्षेत्र (External & Financial Sector):

विषय
प्रमुख तथ्य/तथ्याङ्क
अवधि/कैफियत
विप्रेषण आप्रवाह (Remittance)
१,४४९.६५ अर्ब रुपैयाँ
२०८२ फागुनसम्म
विदेशी विनिमय सञ्चिति
३,४१३.७७ अर्ब रुपैयाँ
२०८२ फागुनसम्म (१८.५ महिनाको आयात धान्न पर्याप्त)
व्यापार घाटा
GDP को २५.० प्रतिशत
आ.व. २०८१/८२
निक्षेप खाता संख्या
६ करोड २० लाख ६० हजार
२०८२ फागुनसम्म
निष्क्रिय कर्जा (NPL)
५.४२ प्रतिशत
२०८२ माघ मसान्तसम्म

४.) भौतिक पूर्वाधार र सामाजिक क्षेत्र (Infrastructure & Social Sector):

विषय
प्रमुख तथ्य/तथ्याङ्क
अवधि/कैफियत
विद्युत जडित क्षमता
४,१०५ मेगावाट
२०८२ फागुनसम्म
विद्युत पहुँच
९९.० प्रतिशत जनसंख्या
२०८२ सम्म
साक्षरता दर (६ वर्ष+)
७६.३ प्रतिशत
जनगणना २०७८ अनुसार
गरिबीको रेखामुनि
२०.२७ प्रतिशत (करिब ६० लाख जनसंख्या)
२०७९/८० को सर्वेक्षण अनुसार
बेरोजगारी दर
१२.६ प्रतिशत
चौथो जीवनस्तर सर्वेक्षण अनुसार
मातृ मृत्युदर
१५१ (प्रति लाख जीवित जन्म)
२०२२ को सर्वेक्षण अनुसार
शहरी जनसंख्या
२७.१ प्रतिशत
जनगणना २०७८ अनुसार

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 40
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 93
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 94
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 128
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA