Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपतिहरु नियुक्त

  • Ajnabee Khadka
  • July 10, 2026
  • 269

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपतिहरु नियुक्त

New vice-chancellors appointed at 6 health science institutes
  • नियुक्ति मिति: २०८३ असार २६ गते (सन् २०२६ जुलाई १०)
  • नियुक्ति गर्ने अधिकारी: प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शाह
  • शपथ ग्रहण गराउने अधिकारी: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेता
  • कानुनी आधार/कार्यविधि: स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३
  • पद्धति: खुला, प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रिया (कुल ११३ जनाको आवेदन परेको)

६ वटा प्रतिष्ठान र नवनियुक्त उपकुलपतिहरू:

क्र.सं. स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम नवनियुक्त उपकुलपतिहरुको नाम
१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS) डा. विवेक आचार्य
२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान डा. नविसमानसिंह प्रधान
३. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) डा. स्मृति कार्की
४. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान डा. नारायणसिंह गुरुङ
५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) डा. सूर्यमान म्याहाङ्बो
६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान डा. अजयकुमार मिश्र

 

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 34
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 34
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 61
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 87
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA