Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बहुपक्षीयता सूचकांक, २०२६

  • Ajnabee Khadka
  • July 06, 2026
  • 257

बहुपक्षीयता सूचकांक, २०२६

UN-Multilateralism Index - UN-Mi, 2026

सामान्य परिचय:

  • दिगो विकास प्रतिवेदन २०२६ ले राष्ट्रहरूले संयुक्त राष्ट्र संघको बडापत्र र सिद्धान्तहरूप्रति देखाएको प्रतिबद्धता मापन गर्न बहुपक्षीयता सूचकांक (UN-Mi) सार्वजनिक गरेको,
  • मापन आधार: देशहरूले संयुक्त राष्ट्र संघमा आधारित बहुपक्षीय प्रणालीलाई गर्ने समर्थन
  • कुल देशहरू: १९३ संयुक्त राष्ट्र सदस्य राष्ट्रहरू
  • स्केल: ० (न्यूनतम) देखि १०० (अधिकतम) सम्म, जहाँ उच्च स्कोरले बलियो प्रतिबद्धता जनाउँछ
  • विश्व औसत स्कोर: ६५.२ (औसत मध्यक ६५.९)

मूल्यांकनका ६ प्रमुख सूचकहरू:

१.) प्रमुख सन्धिहरूको अनुमोदन: ६० वटा प्रमुख अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरूको अनुमोदनको स्थिति
२.) महासभामा मतदान सन्तुलन: संयुक्त राष्ट्र महासभा (UNGA) मा अन्तर्राष्ट्रिय बहुमतसँग मतदान मिल्ने प्रतिशत
३.) संयुक्त राष्ट्र संस्थाहरूमा सहभागिता: २४ वटा चयन गरिएका प्रमुख एजेन्सी र कार्यक्रमहरूमा सदस्यता
४.) द्वन्द्व र सैन्यकरण: सशस्त्र द्वन्द्वमा संलग्नता, सैन्य खर्च र शान्ति सेनामा योगदानको स्तर
५.) एकपक्षीय प्रतिबन्धको प्रयोग: राष्ट्र संघको म्यान्डेट बाहिर रहेर अन्य देशमाथि लगाइने एकपक्षीय प्रतिबन्धहरूको प्रयोग
६.) बजेटमा योगदान र अन्तर्राष्ट्रिय ऐक्यबद्धता: संयुक्त राष्ट्र संघको बजेटमा वित्तीय देयको समयमै भुक्तानी र विकास सहयोग

बहुपक्षीयता सूचकांक (UN-Multilateralism Index - UN-Mi) २०२६ को प्रतिवेदन अनुसार शीर्षका ५ राष्ट्रहरू (Very Strong Support)

स्थान
राष्ट्र
स्कोर
१
बारबाडोस (Barbados)
९०.७
२
एन्टिगुआ र बारबुडा
८८.३
३
उरुग्वे
८७.४
४
त्रिनिदाद र टोबागो
८६.६
५
माल्दिभ्स
८६.४

बहुपक्षीयता सूचकांक (UN-Multilateralism Index - UN-Mi) २०२६ को प्रतिवेदन अनुसार पुछारका ५ राष्ट्रहरू (Weak Support)

स्थान
राष्ट्र
स्कोर
१८९
अफगानिस्तान
३७.७
१९०
इजरायल
२६.५
१९१
उत्तर कोरिया (DPRK)
२४.६
१९२
दक्षिण सुडान
२२.३
१९३
संयुक्त राज्य अमेरिका (USA)
१.७

नेपालको अवस्था (Status of Nepal)

  • स्थान (Rank): १९३ राष्ट्रहरूमध्ये ७१ औँ स्थान
  • स्कोर: ६९.४ 
  • प्रवृत्ति (Trend): बहुपक्षीयताप्रतिको समर्थन स्थिर (Stagnating) देखिएको,
  • श्रेणी: नेपाल बलियो समर्थनदेखाउने राष्ट्रहरूको श्रेणी (Category 2) मा पर्दछ,

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 20
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 136
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 82
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 46
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA