Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Ajnabee Khadka
  • June 12, 2026
  • 258

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

World Day Against Child Labour, 2026
  • मिति: १२ जुन २०२६
  • संस्करण: २५औँ विश्व बाल श्रम विरुद्ध दिवस
  • मुख्य नारा (Slogan): "बालश्रमलाई रेड कार्ड: बालबालिकाका लागि निष्पक्ष अवसर, वयस्कका लागि मर्यादित काम" (अंग्रेजी: "Red card to child labour: Fair play for children, decent work for adults")
  • दिवस मनाउन थालिएको: अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को आह्वानमा सन् २००२ देखि हरेक वर्षको जुन १२ मा यो दिवस विश्वभर मनाइँदै आइएको,
  • अगुवाइ गर्ने संस्था: यो दिवस संयुक्त राष्ट्र संघको विशिष्टीकृत एजेन्सी ILO को अगुवाइमा मनाइन्छ,
  • उदेश्य: यसको मुख्य उद्देश्य बालबालिकाको आधारभूत अधिकार (शिक्षा र सामाजिक सुरक्षा) रक्षा गर्दै बालश्रम उन्मूलन गर्नु,
  • नेपालको संविधानको भाग ३ (मौलिक हक), धारा ३९ मा 'बालबालिकाको हक' स्पष्ट रूपमा सुनिश्चित गरिएको; यस धाराको उपधारा (४) ले कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन निषेध गरेको र साथै यसले बालबालिकाको पालनपोषण, शिक्षा, स्वास्थ्य र प्रारम्भिक बाल विकासको हकलाई मौलिक अधिकार मानेको, 

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 20
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 138
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 82
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 47
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 49
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA