Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व प्रेस स्वतन्त्रता दिवस, २०२६

  • Ajnabee Khadka
  • May 03, 2026
  • 407

विश्व प्रेस स्वतन्त्रता दिवस, २०२६

World Press Freedom Day, 2026
  • मिति: मे ३, २०२६ (वि.सं. २०८३ वैशाख २१)
  • सन् २०२६ को नारा (Theme): "शान्तिपूर्ण भविष्यको निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन" (Shaping a Future at Peace: Promoting Press Freedom for Human Rights, Development and Safety)
  • अन्तर्राष्ट्रिय सम्मेलन (Global Host): लुसाका, जाम्बिया (मे ४-५, २०२६)
  • पुरस्कार: "युनेस्को/गिइयार्मो कानो विश्व प्रेस स्वतन्त्रता पुरस्कार २०२६" सुडानी पत्रकार सिन्डिकेट (Sudanese Journalists Syndicate) लाई प्रदान गरिएको,
  • सन् १९९१ मा नामिबियाको विन्डहोकमा पत्रकारहरूले जारी गरेको "विन्डहोक घोषणापत्र (Windhoek Declaration)" को सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउन सुरु गरेको,
  • नेपालको संविधानको धारा १९ ले सञ्चारको हक र धारा १७ (२) (क) ले विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको,
  • नेपालमा राष्ट्रिय पत्रकारिता दिवस: वैशाख २४
  • नेपालमा राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुवात: वि.सं. २०७३ (वि.सं. १९५८ वैशाख २४ गते 'गोरखापत्र' को प्रकाशन सुरु भएको दिनको सम्झनामा सरकारले २०७३ देखि यो दिवस मनाउन थालेको,)

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 38
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 92
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 92
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 124
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 108
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA