Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले नेपालका महत्वपुर्ण स्थलहरु

  • Bijeta Kunwar
  • May 03, 2023
  • 531

ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले नेपालका महत्वपुर्ण स्थलहरु

ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले नेपालका महत्वपुर्ण स्थलहरु
क्र.सं.महत्वपूर्ण प्रश्नउत्तर
१ उत्तर हिमालयदेखि दक्षिण महाभारतसम्म फैलिएको जिल्लाधादिंग
२ उत्तर हिमालयदेखि दक्षिण हिमालयसम्म फैलिएको जिल्लासिन्धुपाल्चोक
३ नेपालबाट भारत र चीन पछि नजिकमा पर्ने देशबङ्गलादेश (२७ कि.मि.)
४ नेपालबाट बङ्गलादेशपछि नजिकमा पर्ने देशभुटान (३२ कि.मि.)
५ सबैभन्दा नजिकमा रहेको सार्क राष्ट्रको राजधानीभुटानको थिम्पु (४००)
६ सबैभन्दा टाढा दुरीमा रहेको सार्क राष्ट्रको राजधानीमाल्दिभ्सको माले (२७६० कि.मि.)
७ भारत जस्तै स्वरुप भएको जिल्लासंखुवासभा
८ नेपालको नक्सा जस्तो स्वरुप भएको जिल्लाबागलुङ्ग
९ नेपालको दार्जलिङजुम्ला
१० नेपालको मैनितालत्रिवेणीघाम (नवलपरासी)
११ नेपालको बनारसरिडि, पाल्पा
१२ नेपालको स्विट्जरल्याण्डजिरी, दोलखा
१३ नेपालको मरुभुमीमुस्ताङ
१४ नेपालको कस्मिरजुम्ला
१५ नेपालको ताजमहलरानीमहल, पाल्पा
१६ नेपालको श्रीलङ्काकोशीटपसु (सुनसरी)
१७ नेपालको बाबाधामटुटेबर (महोत्तरी)
१८ नेपालको चेरापुञ्जीलुम्ले, कास्की
१९ नेपालको माउण्ट फुजिमनास्लु
२० नेपालको फोकल्याण्डसुन्दर हरेचा, मोरङ
२१ उत्तरबाहिनी भनेर चिनिने नदीकर्मनाशा
२२ उत्तरगंगा भनेर चिनिने नदीसानोभेरी
२३ नेपालको उत्तरगया भनेर चिनिने नदीत्रिशुली
२४ सगरमाथाको प्रवेशद्वारनाम्चेबजार, सोलुखुम्बु
२५ नेपालको प्रवेशद्वारबीरगञ्ज
२६ हिमालय क्षेत्रको अग्लो पर्वतसगरमाथा, सोलुखुम्बु (८,८४८.८६ मि.)
२७ महाभारत क्षेत्रको अग्लो पर्वतशैलुङ्ग, दोलखा (३५०० मि.)
२८ चुर पर्वतको आलो श्रेणीगार्वा, कैलाली (१८७२ मि.)
२९ ९० प्रतिशत पानीले सिमाना छुट्टाएकव जिल्लाकैलाली
३० तिनतिरबाट पानीले सिमाना छुट्टाएको जिल्लाओखलढुङ्गा
३१ ५२ पोखरी ५३ तालको जिल्लारुकुम

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1187
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 96
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 230
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 68
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 148
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA