Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Ajnabee Khadka
  • September 21, 2026
  • 21

विश्व शान्ति दिवस, २०२६

World Day of Peace, 2026
  • मनाइने मिति: प्रत्येक वर्ष सेप्टेम्बर २१ का दिन
  • सन् २०२६ को नारा (Theme): "Invest in Peace - For Everyone, Everywhere, Every Day"
  • घोषणा वर्ष: संयुक्त राष्ट्रसङ्घ (UN) को महासभाले सन् १९८१ मा यो दिवस मनाउने निर्णय गरेको,
  • पहिलो पटक मनाइएको वर्ष: विश्व स्तरमा यो दिवस पहिलो पटक सन् १९८२ सेप्टेम्बर २१ मा मनाउन सुरु गरिएको,
  • परिवर्तित स्वरूप: सन् २००१ मा संयुक्त राष्ट्रसङ्घले यस दिनलाई पूर्ण रूपमा अहिंसा र युद्धविराम (Non-violence and Ceasefire) को विश्वव्यापी दिनको रूपमा तोकेको,
  • सह-दिवस: सेप्टेम्बर २१ का दिन विश्व शान्ति दिवसका साथै 'विश्व अल्जाइमर्स दिवस (World Alzheimer's Day)' पनि मनाइन्छ  विश्व अल्जाइमर्स दिवस, २०२६ को अन्तराष्ट्रिय नारा "The Earlier You Know, The More You Can Do: A Dementia Diagnosis Matters." रहेको,

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 146
  • Nepal Police 9

Latest Blogs

World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 20
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 37
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 57
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 106
Organized Organization, Nayab Subba (Fifth Level), 2083/06/03
Past Questions

संगठित संस्था, नायब सुब्बा (पाँचौं तह) , २०८३/०६/०३

  • Sep 19, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA