Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Ajnabee Khadka
  • September 19, 2026
  • 105

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

Short list of best works for the Pahachan Award for BS 2081 and 2082
  • घोषणा गर्ने संस्था: पहिचान पुरस्कार कोष
  • सार्वजनिक गरिएको मिति:  वि.सं. २०८३ असोज २ गते 
  • पुरस्कारको राशी: रू. ५,०२,००२ (पाँच लाख दुई हजार दुई रूपैयाँ)
  • पुरस्कारको क्षेत्र: वि.सं. २०८१ र २०८२ सालमा प्रकाशित भई कोषमा दर्ता भएका उत्कृष्ट कृतिहरू (प्रत्येक वर्षबाट एक/एक वटालाई प्रदान गरिने)

वि.सं. २०८१ सालको पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ कृतिहरूको सूची:

क्र.सं. कृतिको नाम विधा सस्रष्टा / लेखक
१ कोइलाखाद उपन्यास श्याम सिंघक
२ जब कविता निस्कन्छ जुलुसमा कविता सङ्ग्रह सुरज राना
३ डोलीभर्ना कथा सङ्ग्रह डा. चित्र माबो
४ दर्ज्यु संलाप निबन्ध सङ्ग्रह कुमारी लामा
५ नवयुगकी सुम्निमा कविता सङ्ग्रह शकुन आँसु
६ रातो नदी कविता सङ्ग्रह जुनू राना
७ ल्यान्डस्केपमा झुन्डिएको मौनता कविता सङ्ग्रह खुपेन सुनुवार
८ सम्मोहन कथा सङ्ग्रह राधिका कल्पित

वि.सं. २०८२ सालको पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ कृतिहरूको सूची:

क्र.सं. कृतिको नाम विधा सस्रष्टा / लेखक
१ उत्कर्ष कथा सङ्ग्रह ललित विष्ट
२ अन्तिम साँझ कथा सङ्ग्रह केदार संकेत
३ खुशीको गाउँ उपन्यास खगिन्द्रा खुशी
४ तोरकीन उपन्यास क्षितिज समर्पण
५ मध्यको उज्यालो निबन्ध/नियात्रा भुपिन
६ माइला दमाई उपन्यास राज बान्तावा
७ महायुग उपन्यास सीमा आभास
८ परिधि उपन्यास उमा सुवेदी

 

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 146
  • Nepal Police 9

Latest Blogs

World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 10
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 29
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 53
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 104
Organized Organization, Nayab Subba (Fifth Level), 2083/06/03
Past Questions

संगठित संस्था, नायब सुब्बा (पाँचौं तह) , २०८३/०६/०३

  • Sep 19, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA