Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्वमै दुर्लभ मानिएको एकसिगै गौडाको संख्या नेपालमा ७४२ पुग्यो

  • Prija Shrestha
  • July 05, 2023
  • 433

विश्वमै दुर्लभ मानिएको एकसिगै गौडाको संख्या नेपालमा ७४२ पुग्यो

विश्वमै दुर्लभ मानिएको एकसिगै गौडाको संख्या नेपालमा ७४२ पुग्यो
  • राष्ट्रिय गैंडा गणना २०२१ को नतिजा २०७७ चैत्र २८ मा सार्वजिनक
  • पाँच वर्ष पछि भएको एकसिँगे गैँडाको राष्ट्रिय गणनामा संख्या गैँडाको संख्या अघिल्लो गणना भन्दा १०७ बढेको ।
  • नयाँ तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८,शुक्लाफाँय राष्ट्रिय निकुञ्जमा १७ तथा पर्सा राष्ट्रिय निकुञ्जमा तीन गरि गैँडाको कुल संख्या ७५२ पुगेको हो। सन्‌ २०१५ मा भएको गणनामा नेपालमा गैँडाको संख्या ६४५ थियो ।
  • राष्ट्रिय गैँडा गणना २०७७ का अनुसार चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासको वन क्षेत्रमा भाले १२५, पोथी १७४ तथा लिंग नछुट्टिएका ३९२ गैँडा रहेका छन्‌ । त्यसमध्ये वयश्क ४७४, अर्ध वयश्क ९५ तथा बच्चा १२५ रहेको प्रतिवेदनमा उल्लेख छ।

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 62
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 67
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 67
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 26
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 151
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA