Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सर्बाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान : रोनाल्डो

  • Bijeta Kunwar
  • July 17, 2023
  • 384

सर्बाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान : रोनाल्डो

सर्बाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान : रोनाल्डो
  • पोर्चुगलका चर्चित फूटबलर क्रिस्टियानो रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय खेल (२०० अन्तर्राष्ट्रिय खेल ) खेल्ने कीर्तिमान बनाएका छन्‌।
  • यूरो कप २०२४ को छनोट अन्तर्गत आइसल्यान्ड विरुद्ध (२०२३ जुन २०) को फूटबल खेलमा उनले यो कीर्तिमान बनाएका हुन्‌।
  • सन्‌ २००३ मा रोनाल्डोले पोर्चुगलका लागि पहिलो खेल खेलेका थिए।
  • सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोलको अर्को विश्व कीर्तिमान पनि रोनाल्डो कै नाममा रहेको छ । उनले हालसम्म १२३ वटा अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्‌ ।

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 69
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 72
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 71
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 26
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 152
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA