Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको नदीनाला सम्बन्धी जानकारी

  • Prija Shrestha
  • July 19, 2023
  • 899

नेपालको नदीनाला सम्बन्धी जानकारी

नेपालको नदीनाला सम्बन्धी जानकारी
  • नेपालले विश्व जलसम्पदाको :- २.२७८ भाग ओगट्दछ ।
  • नेपालको सम्पूर्ण नदीनालाको जलभण्डार क्षमता :- २ लाख २ हजार मिलियन क्युविक मि./से.रहेको छ ।
  • नेपालको सर्वोच्च हिमश्रोत भएको नदी :- दुधकोशी
  • भोटमा मुल भएका नदीहरु :- ६ वटा रहेका छन्‌ ।
  • नेपालबाट वर्षेनी बगेर गएको माटोले बंगालको खाडीमा बनेको टापुको नाम :- न्युमोर
  • नेपालमा पहिलो स्तरका नदी : २२ वटा (महाकाली सहित)
  • सवैभन्दा बढी सिमाना नदीनालाले छुट्याएको जिल्ला :- कैलाली
  • ओचाङ्चुङ्गोला घाँटीबाट नेपाल प्रवेश गर्ने नढी :- तमोर
  • नेपालको उत्तरगंगा :- सानो भेरी
  • शालिग्राम पाइने विश्वको एकमात्र नदी :- कालीगण्डकी
  • सामान्यतया नेपालको मनसुन सुरुवात :- जुन १० मा
  • बागमती नदीको लम्बाई :- १६३ कि.मी.
  • सप्तकोशीको सबैभन्दा सानो सहायक नदी :- लिखु
  • नेपाल जलप्रकोपले हुने क्षतिमा विश्वको :- ३0 औँ स्थानमा
  • नेपालको सबैभन्दा बढी बालुवा ओसार्ने तथा स्थान परिवर्तन गर्ने नदी :- सप्तकोशी
  • नेपालमा सबैभन्दा छोटा नदीहरु रहेको जिल्ला :- दाङ
  • सत्यबाहिनी कुन नदिको पौराणीक नाम :- इन्द्रावती
  • दरौँदीको पौराणीक नाम :- विश्वघारा
  • कर्मनाशाको पौराणीक नाम :- कुकमती
  • नदीको नामबाट नामाकरण गरिएका अञ्चलहरु :- १० थिए
  • चेपे नदीको पौराणीक नाम :- चम्पावती
  • मुस्ताङको जोमसोम :- कालीगण्डकी नदीको किनारमा
  • गाइघाट :- त्रियुगा नदीको किनारमा
  • कालिकोटको मान्मा :- हुम्लाकर्णाली नदीको किनारमा
  • कालीगण्डकी जलविद्युत्‌ आयोजनको विद्युत्‌ उत्पादन क्षमता :- १४४ मे.वा.
  • नेपालको सबैभन्दा ठूलो नदी :- सप्तकोशी
  • नेपालको सबैभन्दा लामो नदी :- कर्णाली
  • नेपालको सबैभन्दा गहिरो नदी :- गण्डकी
  • सप्तकोशी नदीको नेपाल सरददक्षेत्रभित्रको लम्बाई :- १४२ कि.मी.
  • कर्णाली नदीलाई भारतमा : घाँघरा भनिन्छ ।
  • गण्डकीको सबैभन्दा ठूलो सहायक नदी :- कालीगण्डकी
  • कर्णालीको सबैभन्दा सानो सहायक नदी :- तिला
  • संस्कृतमा मह्याप्रभा नाम भएको नदी :- अरुण
  • भारतसँग कोशी सम्झौता :- वि.स.२०११ वैशाख १२
  • भारतसँग गण्डक सम्झौता :- वि.स.२०१६ मसिर १४
  • नदीको अन्त्य हुने स्थानलाई :- मुख
  • इन्द्रावती नदीको उद्गम स्थल :- जुगल हिमाल
  • विहारको दुख भनेर :- कोशी
  • महाकाली नदीलाई भारतमा प्रवेश गरेपछी :- शारदा
  • कन्काई नदीलाई भारतमा प्रवेश गरेपछी :- विरिङ
  • मेची नदीलाई भारतमा प्रवेश गरेपछी :- महानन्दा
  • बुढीगण्डकी नदीको पौराणीक नाम :- यशोधरा
  • भ्रिसरुक नदीको पौराणीक नाम :- धर्मावती

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 45
Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 59
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 52
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA