Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सबैभन्दा छिटो आरोहण

  • Bijeta Kunwar
  • July 28, 2023
  • 424

विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सबैभन्दा छिटो आरोहण

विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सबैभन्दा छिटो आरोहण
  • सगरमाथासहित विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल ९२ औं दिनमाआरोहण गर्दै नेपाली पर्वतारोही तेन्जिङ शेर्पा (लामा) र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले नयाँ कीर्तिमान कायम गरेका गरेका छन्‌ ।
  • मिति: २७ जुलाई २०२३
  • योसँगै उनीहरुले ९२ औं दिनमा संसारकै १४ वटाहजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा छिटो आरोहण गर्ने रेकर्ड बनाएका छन्‌ ।
  • यसअघि निर्मल पुर्जाले विश्वकै १४ अग्ला हिमाल )६ महिना ६ दिनमा आरोहण गर्दै ‘सबैभन्दा छिटो आरोहणको कीर्तिमान’ बनाएका थिए ।
  • नेपाली मूलका निर्मल पुर्जाबाहेक हाल सम्म ६ जना नेपाली विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरिसकेका छन्‌ जसमध्ये तेन्जिङ शेर्पा (लामा) सबैभन्दा छिटो आरोहण गरेका हुन्‌ ।

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 72
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 76
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 72
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 27
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 153
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA