Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२९ औँ प्रकाश मानवअधिकार पुरस्कार

  • Prija Shrestha
  • September 22, 2023
  • 355

२९ औँ प्रकाश मानवअधिकार पुरस्कार

२९ औँ प्रकाश मानवअधिकार पुरस्कार
  • २९ औं प्रकाश मानवअधिकार पुरस्कारबाट सामाजिक अभियन्ता रुकैया खातुन सम्मानित भएकी छिन्‌।
  • योगदान : शोषण तथा विभैदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहदै आएकी हुनाले
  • पुरस्कार प्रदान गर्ने : Informal Sector Service centre (INSEC)
  • २०४९ साउन १६ गते नुवाकोटको घोष्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले “प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ।
  • २८ औँ प्रकाश मानव अधिकार पुरस्कार : राजुराम भुल

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 80
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 87
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 78
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 32
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 156
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA