Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नोबेल चिकित्सा पुरस्कार, २०२३

  • Ajnabee Khadka
  • October 03, 2023
  • 612

नोबेल चिकित्सा पुरस्कार, २०२३

नोबेल चिकित्सा पुरस्कार, २०२३

२ जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने ।

  • क्याटलिन कारिको (हंगेरी-अमेरिका)
  • ड्रयु वेसम्यान (अमेरिका)

– कोरोना भाइरसविरुद्धको खोपका लागि मार्ग प्रशस्त गर्ने “एमआरएनए” प्रविधिको खोज गरे बापत ।
– २०२३ अक्टोबर २ मा स्विडिस एकेडेमीले यो पुरस्कार घोषणा गरेको ।
– बिजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा १ करोड १० लाख स्विडिस क्रोनर (१० लाख अमेरिकी डलर) प्रदान गरिने ।
– गत वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी अनुसन्धानमा संलग्न स्विडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिएको थियो ।
– चिकित्सा विज्ञानतर्फको पहिलो नोबेल पुरस्कार सन् १९०१ मा इमिल भोन बेहरिङले पाएका थिए। सिरम थेरापी विकास गरेका कारण उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो।
– चिकित्सा विज्ञानका लागि कम उमेरमा नोबेल पुरस्कार पाउने व्यक्ति फ्रेडरिक ब्यान्टिङ हुन् । उनले सन् १९२३ मा उक्त पुरस्कार प्राप्त गर्दा ३२ वर्षका थिए । उनले इन्सुलिनको आविष्कार गरेका थिए ।

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 88
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 88
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 80
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 32
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 157
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA