Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

५०० वर्षपछि अयोध्यामा राममन्दिरको पुनर्स्थापना

  • Maishma Shrestha
  • January 30, 2024
  • 541

५०० वर्षपछि अयोध्यामा राममन्दिरको पुनर्स्थापना

५०० वर्षपछि अयोध्यामा राममन्दिरको पुनर्स्थापना
  • मन्दिरको उदघाटन तथा मन्दिरको भुइँतलामा स्थापित रामलल्ला (बालस्वरूप) मूर्तिको प्राणप्रतिष्ठा : सन्‌ २०२४ जनवरी २२
  • शिलन्यास : भारतीय प्रधानमन्त्री मोदीले २०२० अगस्ट ५ मा
  • रामलल्लाको बालस्वरुप मूर्ति पाँच वर्षको हुँदाको बखतको रहेको छ।
  • महत्वपूर्ण : उक्त राम मन्दिरमामा नेपालको पवित्र कालीगण्डकी नदीबाट २ वटा सालिग्राम/देवशिला २०७९ माघ १६ गते उत्तर प्रदेशस्थित अयोध्या लगिएको थियो भने माघ १९ गते ट्रष्टलाई हस्तान्तरण गरिएको थियो
  • राम मन्दिर विवाख इतिहास : भगवान्‌ रामको जन्मस्थल अयोध्यामा मुगल सम्राट्ले सन्‌ १५२८ मा मस्जिद निर्माण गरे । १९९२ मा ४ सय वर्षअघि मन्दिर मासेर बनाइएको मस्जिद भत्काईयो । तर, विवाद यहिँ सकिएन । त्यसपछि लामो समय मन्दिर कि मस्जिद भन्ने
    विषय अदालतमा चलिरह्यो अन्तत : ९ नोभेम्बर २०१९ मा भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर नै भएको फैसला
    गर्यो । र, राममन्दिर निर्माण गर्न बाटो खुल्यो ।
वास्तुकला “नागर” वास्तुकला शैली
डिजाइनर चंद्रकात भाई सोमपुर
उद्धघाटन 22 जनवरी 2024
क्षेत्रफल 2.7 एकड्‌
मंजिल/तला 3
लंबाई 380 फुट
चौडाई 235 फट
उँचाई 161 फुट
मंडपको संख्या  5
मंडपहरुको नाम नृत्य मंडप, रंग मंडप, सभा मंडप, प्रार्थना मंडप, कीर्तन मंडप
स्तम्भहरुको संख्या  392
ढोकाहरुको संख्या  44
रामललाको नयाँ मूर्ति को साइज 51 इंच (कमल फूल सहित ८ फिट)
रामललामूर्ति को डिजाइनर  अरुण योगीराज

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 115
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 100
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 86
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 34
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 158
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA