Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मानव इतिहासमा नयाँ युग: Neural Link कम्पनीले गर्यो मानव मस्तिष्कमा चिप्स प्रत्यारोपण

  • Engineering Nepal
  • January 31, 2024
  • 536

मानव इतिहासमा नयाँ युग: Neural Link कम्पनीले गर्यो मानव मस्तिष्कमा चिप्स प्रत्यारोपण

मानव इतिहासमा नयाँ युग: Neural Link कम्पनीले गर्यो मानव मस्तिष्कमा चिप्स प्रत्यारोपण
  • जडान गरिएको चिपस्को नाम : Telepathy (टेलिपेथी)
  • Each wireless Neuralink device contains a chip and electrode arrays of more than 1,000 superthin, flexible conductors that a surgical robot threads into the cerebral cortex. प्रत्येक वायरलेस न्यूरालिङ्क उपकरणमा 1,000 भन्दा बढी पातला र लचिलो कन्डक्टरहरूको चिप र इलेक्ट्रोड तारहरु हुन्छन् जुन सर्जिकल रोबोटले सेरेब्रल कोर्टेक्समा (हिडडुल र शरीरको चालसँग सम्बन्धित भाग) जोड्दछ ।
  • The threads then allow the implant to record and transmit brain signals to an app, which then decodes how a person decides to move. जडान गरिएको उपकरणले brain signal हरु एक app मा प्रसारण गर्दछ जसको मदतले उक्त व्यक्तिले शरीरको कुन अंग चलाउने हो निर्णय गर्छ ।
  • Helps patients with paralysis and other neurological condition. पक्षाघात र अन्य न्यूरोलोजिकल अवस्था भएका बिरामीहरूलाई मद्दत गर्दछ ।
  • Battery powered wireless charging chip. ब्याट्रीबाट चल्ने ताररहित चार्जिङ चिप।
  • यस्तै काममा संग्लग्न अर्को US कम्पनी: Black Rock NeuroTech ।
  • यसरी मानव मस्तिष्कमा उपकरण प्रत्यारोपण गरिएको भने यो पहिलो पल्ट होइन । Neurotrophic electrode, Brain Computer Interface, etc.

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 115
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 100
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 86
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 34
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 158
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA