Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व खुशी सूचकाङ्क २०२४ र मानव विकास सूचकाङ्क २०२४

  • Ajnabee Khadka
  • March 20, 2024
  • 531

विश्व खुशी सूचकाङ्क २०२४ र मानव विकास सूचकाङ्क २०२४

विश्व खुशी सूचकाङ्क २०२४ र मानव विकास सूचकाङ्क २०२४

विश्व खुशी सूचकाङ्क २०२४:

  • नेपालको स्थानः ९३ औं
  • नेपालको अंकः ५.१५८
  • सार्वजनिक गर्ने निकायः Gallup, The oxford, Welbeing Research Center & Sustainable Development Solutions Network
  • कहिले सार्वजनिक गरेकोः सन् २०२४ मार्च २० (विश्व खुशी दिवसका दिन)
  • विश्वमा सबैभन्दा बढी खुशी हुने देशः फिनल्याण्ड (अंक ७.७४१ )
  • विश्वमा सबैभन्दा कम खुशी हुने देशः अफगानिस्तान (१४३ औं) अंक १.७२१
  • सार्क राष्ट्रहरुमध्ये सबैभन्दा बढी खुशी हुनेः नेपाल
  • सन् २०२३ मा नेपालको स्थानः ७८ औं

 

सन् २०२४ को अनुसार शीर्ष दस खुसी देशहरू:

 

मानव विकास सूचकाङ्क २०२४:

  • नेपालको स्थानः १४६ औं
  • नेपालको अंकः ०.६०१
  • सार्वजनिक गर्ने निकायः The United Nation Development Programme (UNDP)
  • कहिले सार्वजनिक गरेकोः सन् २०२४ मार्च १३
  • लैंगिक विकास सूचकाङ्क (GDI): अंक ०.८८५
  • वहुआयमिक गरिबी सूचकाङ्क (MPI): अंक ०.०७४
  • Inequality-adjusted HDI: अंक ०.४६२
  • यस अघि नेपालको स्थानः १४३ औं

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 115
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 102
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 86
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 34
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 158
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA