Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बंगलादेशमा सेनाद्वारा शासन सत्ता आफ‌नो हातमा लिएको घोषणा

  • Binisha Pradhan
  • August 06, 2024
  • 456

बंगलादेशमा सेनाद्वारा शासन सत्ता आफ‌नो हातमा लिएको घोषणा

बंगलादेशमा सेनाद्वारा शासन सत्ता आफ‌नो हातमा लिएको घोषणा

बंगलादेशमा सेनाद्वारा शासन सत्ता आफ‌नो हातमा लिएको घोषणा

– कहिलेः सन् २०२४ अगष्ट ५

– प्रधानमन्त्रीको राजिनामाः प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा (सेनाको हेलिकप्टरमा देश छाडेर भारत गएकी)

– सेनाद्वारा अन्तरिम सरकारको आह्वानः बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानद्वारा अन्तरिम सरकार बनाउन आह्वान

 

कोटा प्रणालीको विरोधमा बंगलादेशमा भएको हिंस्रक प्रदर्शन

– आन्दोलनको सुरुवातः आरक्षण र कोटा प्रणालीको विरोधमा दुई हप्ताभन्दा बढी दिन चलेर त्यहाँको अदालतद्वारा कोटा प्रणाली खारेज गरेपनि पुनः नयाँ माग राखी आन्दोलन चलेको

– मृत्युः विद्यार्थीले गरेको आन्दोलन मृत्यु भइसकेको आन्दोलन हिंसात्मक बन्दा ३ सय बढीको

– बंगलादेशी सर्वोच्च अदालतद्वारा कोटा प्रणाली खारेजः सन् २०२४ जुलाई २१ अदालतद्वारा

– अदालतद्वारा स्थापित गरिएको कोटाः ५३ प्रतिशत सरकारी जागिर योग्यतामा आधारित हुने फैसला

– विरोधको सुरुवातः जुलाई १ मा देशको उच्च अदालतको फैसलापछि पुनः ब्यूँताइएको सन् १९७१ मा देशको मुक्ति आन्दोलनमा भाग लिएका स्वतन्त्र सेनानीका सन्तानका लागि निजामती सेवाको एकतिहाइ पद कोटाको विरोध

– बंगलादेशी उच्च अदालतको फैसलाः गत जुन ५ मा सन् १९७१ को पाकिस्तानबाट स्वतन्त्रता संग्राममा सहभागी सेनानीका सन्तानका लागि ३० प्रतिशत कोटा पुनर्स्थापना गर्न आदेश दिएको

 

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 43
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 119
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 102
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 91
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 36
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA