Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

३३ औँ ओलम्पिक खेलकुद, २०२४

  • Ritisha Shakya
  • August 14, 2024
  • 737

३३ औँ ओलम्पिक खेलकुद, २०२४

३३ औँ ओलम्पिक खेलकुद, २०२४

३३ औँ ओलम्पिक खेलकुद, २०२४

  • मिति : सन् २०२४ जुलाई २६ – अगस्ट ११
  • स्थान: पेरिस, फ्रान्स
  • खेल: ३२ खेल स्थलमा ३३ खेल र ३२९ स्पर्धा, २०७९४ जना खेलाडी
  • Motto : Games Wide Open
  • मस्कटको नाम प्रारम्परिक तरिकाले फ्रिजियन टोपीलाई ओलम्पिक र पाराओलम्पिकको रूपमा प्रयोग गरिएको,
  • मास्कटको नारा: ‘ एक्लै हामी छिटो जान्छौँ, तर सँगै हामी टाढा जान्छौँ’
  • उद्घाटन समारोह: स्टेडियमभित्र नभई पेरिस स्थित सेन नदी किनारमा
  • सहभागी देश: २०६ including the Individual Neutral Athletes (ANIs ) जसमा रुस र बेलारुसका खेलाडी थिए र Refugee Olympic Team जसमा अफगानिस्तान, क्यामरुन र घानाका खेलाडी
  • समापन समारोह: स्टेड डे मा भएको, समापन समारोहलाई ‘रिकड्स’ नाम दिएको,
  • नेपालबाट मार्चपासमा झन्डा बोक्ने – टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी  मनिता श्रेष्ठ प्रदान
  • रूस र बेलारुसको सहभागिताबाट रोक कारण युक्रेनमाथि आक्रमणको आरोप रुसले यो प्रतिबन्धको कडा शब्दमा निन्दा गर्दै आएको छ| उसले यसको विरोधमा यसै वर्ष ‘वर्ल्ड फ्रेन्डसिप गेम्स’ आयोजना गर्ने बनाएको,
  • छनोट चरण पार गरेर खेल्ने खेलाडी स्यान्टु हुन् हाल सम्म ३ जना खेलाडीले छनोट चरन खेले र सहभागी भएका छन् मा दिपक बिस्ट र सङ्गिना वैद्य,
  • प्रतियोगिता २४ जुलाईबाट सुरू भएको जसमा फुटबल, रग्बी, ह्यान्डबल र आर्चरीका खेलहरू भएका,
  • एकमात्र नयाँ खेलका रूपमा ब्रेक डान्स रहेको थप रहेको यो नृत्यको एक शैली,
  • टोकियो ओलम्पिकमा सहभागी गराएको बेसबल/ सफ्टबल र करातेलाई हटाइएको, 

३३ औं गृष्मकालीन ओलम्पिक २०२४ मा नेपालको तर्फबाट सहभागी हुने खेलाडी (६ खेलमा ७ खेलाडी)

खेलाडी खेल
स्यान्टु श्रेष्ठ टेबल टेंनिस (छनोट चरण पार गरेर )
एलेक्जेन्डर सा र डुवाना लामा पौडी (वाइल्ड कार्डबाट छनोट )
सन्तोषी श्रेष्ठ एथलेटिक्स (वाइल्ड कार्डबाट छनोट)
प्रिन्स दाहाल ब्याडमिन्टन (वाइल्ड कार्डबाट छनोट)
मलिता श्रेष्ठ जुडो (वाइल्ड कार्डबाट छनोट)
सुस्मिता नेपाल सुटिङ (वाइल्ड कार्डबाट छनोट)

पेरिस ओलम्पिक सन् २०२४ का पदक प्राप्त गर्ने उत्कृष्ट १० राष्ट्र

क्र.सं राष्ट्र स्वर्ण रजत कास्य जम्मा पदक Rank
१ अमेरिका ४० ४४ ४२ १२६ १
२ चीन ४० २७ २४ ९१ २
३ जापान २० १२ १३ ४५ ६
४ अस्ट्रेलिया १८ १९ १६ ५२ ५
५ फ्रान्स १६ २६ २२ ६४ ४
६ नेदरल्याण्ड १५ ७ १२ ३४ ८
७ बेलायत १४ २२  २९ ६५ ३
८ दक्षिण कोरिया १३ ९ १० ३२ १०
९ इटाली १२ १३ १५ ४० ७
१० जर्मनी १२ १३ ८ ३३ ९

सवर्ण पदक विजेता देश ६२ रजत पदक मात्र जित्ने ५  देश
जम्मा रजत पदक जित्ने देश ६५ पदक जित्ने देश ९१
  • अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष वाचले पेरिसकी मेयर एनी हिल्डगोलाई ओलम्पिक झन्डा हस्तान्तरण गरी समापनको घोषणा |

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 62
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 120
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 104
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 92
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 36
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA