Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

पारालिम्पिक्स- २०२४ मा नेपाली खेलाडी पलेशा गोवर्धनलाई ऐतिहासिक कांस्य पदक

  • Ritisha Shakya
  • September 03, 2024
  • 735

पारालिम्पिक्स- २०२४ मा नेपाली खेलाडी पलेशा गोवर्धनलाई ऐतिहासिक कांस्य पदक

पारालिम्पिक्स- २०२४ मा नेपाली खेलाडी पलेशा गोवर्धनलाई ऐतिहासिक कांस्य पदक

पारालिम्पिक्स – २०२४ मा नेपाली खेलाडी पलेशा  गोवर्धनलाई ऐतिहासिक कांस्य पदक

  • कांस्यपदक विजेता: पलेसा गोवर्धन (जन्म: सन् २००३ जुलाई २५, काठमाडौं)
  • कुन खेल: तेक्वान्दो
  • पहिलो पदक: हालसम्म पारालिम्पिक्स प्रतियोगितामा कुनै पनि पदक जित्ने पहिलो र एक मात्र नेपाली खेलाडी
  • कहाँ: पेरिस, फ्रान्स
  • नारा: Games Wide Open
  • सहभागी राष्ट्र: १६५
  • खेलाडी संख्या: ४४६३ जना
  • इभेन्ट्स: ५४९ इभेन्ट्स (जम्मा खेल: २२ खेल)
  • सुरुवात: सन् २०२४ अगस्त २८
  • उद्घाटन: इमानुयल  म्याक्रोन, फ्रान्सेली राष्ट्रपति
  • समापन: सन् २०२४ सेप्टेम्बर ८
  • नेपाल तेक्वान्दो संघले घोषणा गरेको वर्षको उत्कृष्ट खेलाडी: पलेशा  गोवर्धन (घोषणा: वि.सं. २०८१  वैशाख)

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 62
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 120
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 104
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 92
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 36
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA