Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

निजामती सेवा दिवस

  • Ritisha Shakya
  • September 07, 2024
  • 658

निजामती सेवा दिवस

निजामती सेवा दिवस

निजामती सेवा दिवस

  • हरेक वर्ष भदौ २२ मा मनाइने,
  • वि.स. २०१३ भदौ २२ गते प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालामा पहिलो पटक निजामती सेवा ऐन जारी भएको सम्झनामा मनाइने,
  • वि.स. २०६१ देखि मनाउन थालिएको,
  • वि.स. २०८१ को २१ औँ निजामती सेवा दिवस हो|

नारा:

  • २०७८-२०८२ : व्यवसायिक र सिजनसिल प्रशासन: विकास, समृद्धि र सुशासन
  • २०७७ : स्वच्छ र सक्षम निजामता प्रशासन, समृद्धि र सुशासन
  • २०७६: सक्षम निजामता प्रशासन: विकास, समृद्धि र सुशासन
  • २०७५: नतिजामुखी प्रशासन, समृद्धि र सुशासन
  • २०७४: निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता
  • २०७३: सेवामैत्री प्रशासन, संघीयतामा सुशासन
  • २०७२: निजामती सेवाको सपना, समृद्ध नेपालको रचना
  • २०६१: सुशासन र प्रधान गरिने सेवाको प्रभावकारिता

निजामती सेवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार:

  • सवात्कृष्ट निजामती सेवा पुरस्कार: १ जानालाई, जनही रु २ लाख
  • उत्कृष्ट निजामती सेवा पुरस्कार: १० जानालाई, जनही रु १ लाख
  • निजामती सेवा पुरस्कार: ३० जानालाई, जनही रु ५० हजार
  • मुख्यसचिवको संयोजकत्वमा ५ सदस्यीय समितिले पुरस्कारका लागि सरकारलाई सिफारिस गर्ने |

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 3
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 70
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 120
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 105
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA