Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३

  • Ajnabee Khadka
  • May 25, 2026
  • 316

तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३

3rd Karnali International Film Festival 2026
  • संस्करण: तेस्रो संस्करण
  • आयोजना मिति: २०८३ वैशाख ११ - जेष्ठ १०
  • मुख्य आयोजना स्थल: वीरेन्द्रनगर (सुर्खेत) र कुपिण्डे दह (सल्यान)
  • सहकार्य: चलचित्र विकास बोर्ड
  • महोत्सव निर्देशक: चक्रबहादुर चन्द
  • महोत्सवको मुख्य उद्देश्य: कर्णालीलाई 'चलचित्र छायाङ्कन हब' (Shooting Hub) तथा चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने,
  • २०८३ को नारा : ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’

अवार्ड विजेता तथा विधा २०८३:

विधा विजेता (व्यक्ति / चलचित्र) कैफियत
उत्कृष्ट फिचर फिल्म 'ऊनको स्वीटर' सर्वाधिक अवार्ड जित्न सफल
उत्कृष्ट निर्देशक नवीन चौहान 'ऊनको स्वीटर' बाट
उत्कृष्ट अभिनेता विपिन कार्की 'ऊनको स्वीटर' बाट
उत्कृष्ट अभिनेत्री जसिता गुरुङ 'जेरी अन टप' बाट
सोसियल आइकन एक्टर अवार्ड पल शाह -
उत्कृष्ट सर्ट फिल्म 'ह्याप्पिनेस' फ्लाइङ फिदर फिल्म्स (मुगु) द्वारा निर्मित
कर्णाली एडिसन अवार्ड राज बहादुर साने -
कर्णाली भिजनरी अवार्ड सन्तोष सेन 'प्रेम गीत २' का निर्माता
  • पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना मिति: २०८० असोज ४, ५ र ६ गते

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 36
Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 45
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 46
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 147
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA