Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

७४ औं कानून दिवस

  • Ajnabee Khadka
  • May 09, 2026
  • 414

७४ औं कानून दिवस

74th Law Day
  • नेपालमा आज वैशाख २६, २०८३ मा ७४ औं कानून दिवस मनाइँदैछ,
  • ऐतिहासिक पृष्ठभूमि: वि.सं. २००९ साल वैशाख २६ गते "प्रधान न्यायालय ऐन, २००८" लागू भई नेपालमा स्वतन्त्र न्यायपालिकाको स्थापना भएको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ,
  • दिवस मनाउन थालिएको: वि.सं. २०४८ सालदेखि
  • महत्व: यो दिवसलाई नेपालमा विधिको शासन, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको आधारशिलाको रूपमा लिइन्छ,
  • यो दिवसले न्यायपालिकाको गरिमा जोगाउन र नागरिकहरूलाई सुलभ न्याय सुनिश्चित गर्न न्यायाधीश, कानून व्यवसायी र सरोकारवालाहरूलाई प्रोत्साहित गर्ने विश्वास गरिन्छ,

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 47
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 52
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 55
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 85
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 147
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA