Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बुद्ध जयन्ती, २०८३

  • Ajnabee Khadka
  • May 01, 2026
  • 810

बुद्ध जयन्ती, २०८३

Buddha Jayanti, 2083
  • वि.सं. २०८३ मा मनाइएको बुद्ध जयन्ती: २५७० औं
  • सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ,
  • यस साल यसै दिन परेका अन्य पर्व र दिवसहरू: उभौली पर्व, चण्डेश्वरी जात्रा, चण्डी पूर्णिमा, गोरखनाथ जयन्ती, कुर्म जयन्ती, वैसाख स्नान समाप्ति, अन्तर्राष्ट्रिय श्रमिक दिवस

गौतम बुद्धको बारेमा विविध जानकारीहरु:

शीर्षक विवरण
वास्तविक नाम सिद्धार्थ गौतम
पिताको नाम शुद्धोधन
माताको नाम मायादेवी
सानिमा (सौतेनी आमा) प्रजापती (पालनपोषण गर्ने व्यक्ति)
पत्नीको नाम यशोधरा (वास्तविक नाम: गोपा)
छोराको नाम राहुल
दिदी नन्दाकुमारी
भाई नन्दकुमार
वंश शाक्य वंश
जन्म मिति ईसापूर्व ५६३ (वैशाख शुक्ल पूर्णिमा, शुक्रबार)
मृत्यु मिति ईसापूर्व ४८३ (८० वर्षको उमेरमा)
गृहत्याग गरेको उमेर २९ वर्ष
ज्ञान प्राप्त गरेको उमेर ३५ वर्ष
जन्मस्थल लुम्बिनी
ज्ञान प्राप्त गरेको ठाउँ बोधगया
सर्वप्रथम उपदेश दिएको र ज्ञान बाँडेको ठाउँ सारनाथ
महापरिनिर्वाण (देह त्याग) गरेको ठाउँ कुशीनगर
बुद्धको मावली गाउँ रामग्राम
लुम्बिनी जाँदाको बाटोमा पर्ने क्षेत्रहरू तिलौराकोट र देवदह
विश्वको सबैभन्दा ठुलो बौद्ध मन्दिर बोरोबुदुर मन्दिर (इण्डोनेसिया)
उपदेशको भाषा पाली
धार्मिक ग्रन्थ त्रिपिटक
पहिलो शिष्य कौन्डिन्य
सर्वप्रथम खिर खुवाउने सुजाता
बुद्धको घोडा कन्थक
बुद्धको सारथी छन्दक
मृत्युको अवस्था महापरिनिर्वाण
दात राखिएको ठाउँ Temple of Tooth (श्रीलंका)
विष्णुको अवतार ९ औं अवतार मानिने
अन्य नाम एसियाको तारा, तथागत
लुम्बिनी पत्ता लगाउने एन्टोन फ्युहरर (सन् १८९६ डिसेम्बर १ / वि.सं. १९५२)

 

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 52
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 53
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 57
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 86
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA